घानीको आधिकारिक ट्वीटर ह्याण्डलबाट जारी गरिएको एक सूचनामा उहाँको फेसबुक अकाउन्ट ह्याक भएको जनाइएको छ ।
सामाजिक सञ्जालमा ‘होन्डा ७० औँ वार्षिक उत्सव’ लेखिएको स्क्याम फैलिएपछि होन्डाले बिहीबार एक सूचना जारी गर्दै मार्केटिङ अभियान नचलाएको जानकारी दिएको हो ।
मियामीस्थित जिल्ला अदालतमा ट्रम्पले फेसबुक, गुगल र ट्वीटरले आफ्नो स्वतन्त्रताको हमा प्रतिबन्ध लगाएको भन्दै रिट दर्ता गर्नुभएको हो ।
एजेन्सी । सामाजिक सञ्जाल फेसबुकले नयाँ सुविधा थप्ने तयारी गरेको छ । फेसबुकका अधिकारीहरुका अनुसार अडियो सामग्री बज्ने सुविधा थप्ने तयारी भइरहेको छ । यो सेवा आगामी जुन २२ देखि
एजेन्सी, जेठ ३० । अमेरिकाले प्रविधिका क्षेत्रमा बादशाह कहलिएका केही ठूला कम्पनीमाथि लगाम कस्ने भएको छ । यसका लागि अमेरिकी सदनमा त्यहाँका दुई ठूला दल डेमोक्र्याट र रिपब्लिकनका सांसदबीच मतैक्य
एजेन्सी । सामाजिक सञ्जाल फेसबुकले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको प्रतिबन्धलाई थप एक वर्ष निरन्तरता दिने जनाएको छ । फेसबुकले सन् २०२३ को जनवरीसम्म ट्रम्पको खाता निलम्बन गर्ने जनाएको हो
एजेन्सी । फेसबुकले पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एक भिडियो उनकी बुहारी लारा ट्रम्पको पेजबाट हटाएको छ । सामाजिक सञ्जाल फेसबुकले गत जनवरीमा वासिङटनस्थित संसद् भवनमा ट्रम्पका समर्थकहरूले हिंसात्मक प्रदर्शन गरेपछि
एली कहिले मुन्टो भुईंमा सुताउने त कहिले उठाउने क्रियाकलाप गरिरहेकी थिइन् । २३ महिनाको एलीलाई कसैले पनि वास्ता नगरेपछि सारा आफैँले गएर उनलाई बोकेर मञ्चमा गइन् । छोरीलाई बोकेरै उनले
काठमाडौं, फागुन १३ । फेसबुकले सैन्य कू मार्फत् सत्ता हत्याएको म्यानमार सैनिकलाई अनिश्चितकालका लागि फेसबुक र इन्स्टाग्राम प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । सैन्य कू विरूद्ध आन्दोलन भइरहेका बेला फेसबुकले
काठमाडौं । अष्ट्रेलिया सरकारले ल्याउन लागेको नयाँ कानुनको विरोधमा अष्ट्रेलियाका प्रयोगकर्तामाथि आफ्ना समाचार सामग्रीमाथि फेसबुकले लगाएको प्रतिबन्ध फुकुवा गर्ने घोषणा गरेको छ । फेसबुकले गत बिहिबारदेखि अष्ट्रेलियाका मिडियालाई फेसबुकमा समाचार