Logo २९ फाल्गुन २०८२, शुक्रबार | Sat Mar 14 2026


सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल भोलिबाट सुरु, सातदोबाटो र फ्रेन्ड्स क्लबबीच खेल हुने

दोस्रो दिनबाट हरेक दिन दुई खेलहरू हुनेछन् । कुल ९१ खेल हुने लिगमा ‘ए’ डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

‘ए’ डिभिजन लिग चार मैदानमा खेलाउने एन्फाको तयारी

पोखरा रंगशाला प्रयोग गर्नका लागि एन्फासँग छलफल भइरहेको मनाङ मर्स्याङ्दी फुटबल क्लबका अध्यक्ष विजयी घले बताए ।

आगामी तीन महिनामा युरोपमा पाँच लाख मानिसको मृत्यु हुनसक्छ– विश्व स्वास्थ्य संगठन

संगठनका युरोप निर्देशक क्लूगले खोप अभियानको गतिलाई बढाउनुपर्नेमा जोड दिँदै सामाजिक दूरी र मास्कको अनिवार्य प्रयोग गर्न पनि आग्रह गर्नुभयो ।

पहिलोपटक ‘ए’ डिभिजन लिग खेल्दै सातदोबाटो युथ क्लब

२६ वर्षे इतिहासमा पहिलो पटक ‘ए’ डिभिजन लिग खेल्न लागेको सातदोबाटो सम्मानजनक प्रतिस्पर्धा गरेर ‘ए’ डिभिजन लिगमा बलियो टोली सावित गर्ने लक्ष्यमा छ ।

सहारा एकेडेमीको जिम्मा केसी परिवारले लिने, वार्षिक १५ लाख रुपैयाँ दिने

फुटबल प्रतियोगिताको मुख्य प्रयोजन समेत केसी ग्रुपले नै गरेको छ । सहारा क्लवले आफैले जग्गा खरिद गरेर पोखराको दोविल्लामा एकेडेमी सन्चालन गरिहेको छ ।

पहिलोपटक पत्रकार र नेपाली सेनाबीच मैत्रीपूर्ण फुटबल

काठमाडौ‌ । नेपाली सेना र पत्रकारबीच पहिलोपटक मैत्रीपूर्ण फुटबल सम्पन्न भएको छ। सैनिक मुख्यालय, भद्रकालीमा रहेको फुटबल ग्राउण्डमा मंगलबार भएको खेलमा सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयसँग पत्रकार ९रक्षा संवाददाता० समूह

मेरो लक्ष्य एसिया कप छनोट– अल्मुताइरी

नेपालमा रहँदा उनलाई एन्फाले दुई लाख रुपैयाँ प्रतिमहिना दिने स्रोतले जनाएको छ । उनको तलब मासिक १० देखि १२ लाख रुपैयाँ रहेको बुझिएको छ ।

विमानस्थलमा अल्मुताइरीले भने, ‘म मेरो घर फर्किएको छु’

उनले पछिल्लो तीन महिनामा भएका नकारात्मक कुराहरुलाई आफूले भुलेको पनि बताए । ‘मेरो मनमा नकारात्मक कुरा छैन,’ उनले थपे, ‘म नयाँ उत्साह र ऊर्जाको साथमा आएको छु ।’

नेपाल आउँदै अल्मुताइरी

अल्मुताइरीले कतारको हमाद विमानस्थलमा नेपाल फर्कने विमान कुरिरहेको फोटो सामाजिक सञ्जालमा राख्दै नेपाल फर्कन लागेको जानकारी दिएका हुन् ।

अल्मुताइरी र एन्फाबीच तीन वर्षको सम्झौता

नेपाली फुटबललाई राम्रो बनाउनका लागि आफू लाग्ने बताउँदै त्यसका लागि केही समय दिन आग्रह गरेका छन् ।