Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


प्रहरीलाई नायिका मनिषा कोईरालाको सहयोग

काठमाडौं, जेठ ३० । नेपाल प्रहरीलाई चर्चित वलिउड नायिका मनिषा कोईरालाले कोरोना महामारीको प्रतिकार्यका लागि स्वास्थ्य सामग्री सहयोग गर्नु भएको छ । आइतबार प्रहरी प्रधान कार्यालय नक्सालमा प्रहरी महानिरिक्षक शैलेश

मध्यरातमा माछा मार्न जाँदा श्रीमान्–श्रीमतीकै मृत्यु

विजुलीको अवैध हुकिङ्ग गरी करेण्ट लगाएर मध्यरातमा खार्सला पैनीमा माछा मार्ने क्रममा करेण्ट लागेर उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बागलुङमा गोरु काटेको आरोपमा १० जना पक्राउ

उनीहरूलाई शनिबार जिल्ला प्रहरी कार्यालय बागलुङमा झिकाइएको कार्यालयका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी इकवाल हवारीले जानकारी दिनुभयो ।

कोभिडबाट सोलुमा थप एक जनाको मृत्यु, प्रहरीको अवस्था जटिल भएपछि हेलिकोप्टरमा काठमाडौं पठाइयो

खुम्बु पासाङल्हामू गाउँपालिका–३ मन्जोकी ४६ वर्षीया सङ्क्रमित महिलाको मृत्यु भएसँगै जिल्लामा कोभिडबाट मृत्यु हुनेको संख्या १० पुगेको हो ।

धनकुटामा निषेधाज्ञा उल्लंघन गर्नेबाट ३२ हजार ८ सय राजश्व संकलन

निषेधाज्ञा अवधिमा ९० जना पैदल यात्रु र ६० वटा सवारीसाधन कारबाहीमा परेका थिए । प्रहरीका अनुसार सोही अवधिमा ४ हजार १२ जना पैदल यात्रु र २ हजार ६५ सवारी चालकलाई

‘राजनीतिक चलखेलका लागि’ पोखरा आएका गणेश लामा प्रहरी नियन्त्रणमा

उक्त आशंकाका बीच युवा तथा खेलकुद मन्त्री दीपक मनाङे विश्वासको मतदानका बेला बिहीबार प्रदेश सभा गएनन् । विगतमा गुन्डाको छवि भएका गणेश लामा अहिले कांग्रेसको राजनीतिमा छन् । उनी कांग्रेसबाट

रुपन्देहीमा महेन्द्र यादवको हत्या आरोपमा ५ जना पक्राउ

प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका निमित्त प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक भाष्कर चन्दले बताउनुभयो । चन्दका अनुसार यादवको जेठ २२ गते राती साढे १२ बजे हत्या भएको थियो

जुवाखालबाट पक्राउ परेका पाँचसहित छ जनाविरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता

एक किशोरीले ६ जनाले आफूलाई बन्धक बनाइ जबरजस्ती करणी गरेको उजुरी दिएपछि उनिहरूमाथि जवरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता जयश्वर रिमालले जानकारी

स्रोत नखुलेको ३० लाखसहित दुई भारतीय नागरिक पक्राउ

भारतबाट नेपाल आउँदै गरेका उनीहरूको जाँचको क्रममा परोहा नगरपालिका–९ रामपुरखापमा उनीहरूबाट ३० लाख ७६ हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।

मदिरा बेच्दै कोभिड संक्रमित, १ सय २० लिटर नष्ट

नमोबुद्ध नगरपालिका–४ छत्रेपाटीमा स्थानीय एक परिवारले बिक्री वितरण गरिरहेको घरेलु मदिरा बुधबार बरामद गरी नष्ट गरिएको छ । उक्त परिवारका सदस्यहरूमा कोभिड–१९ पोजेटिभ भएको थियो ।