काठमाडौं, माघ ९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षका नेताहरुले प्रधानमन्त्री केपी ओलीलाई घुँडा टेकाएरै छाडिने दृढता देखाउनुभएको छ । सत्ता र शक्तिको संघर्षमा संसदमा दुई तिहाई नजिकको बहुमत
काठमाडौं, माघ ९ । प्रधानमन्त्री केपी ओलीसँग नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले भेटवार्ता गर्नुभएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर राजदूत बेरीले राष्ट्रपति जो बाइडनका शीर्ष प्राथमिकताहरूबारे छलफल
काठमाडौं, माघ ९ । प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनको कदमविरुद्ध आन्दोलनमा रहेको दाहाल–नेपाल नेकपाले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले काठमाडौंको विभिन्न
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना खोप खरिदका लागि भारतको पूर्वसर्तहरू मान्ने बताउनुभएको छ । बिहीबार बालुवाटारमा भारत सरकारको तर्फबाट राजदूत विनयमोहन क्वात्राले उपहारस्वरूप दिएको १० लाख डोज खोप
काठमाडौं, माघ ८ । प्रधानमन्त्री केपी ओलीले आफ्नो विपक्षमा रहेका पूर्व सहयोद्धाहरुमाथि आरोप र व्यंग्यको वर्षा गर्नुभएको छ । प्रधानमन्त्री ओलीको गाली वर्षाको निशानामा पुष्पकमल दाहाल, माधव नेपालदेखि भीम रावलसम्म
काठमाडौं, माघ ७ । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले पुरानो पिँढीका नेतामा भिजन नभएको भन्दै नेतृत्व छाडेर युवालाई दिन आह्वान गर्नुभएको छ । काठमाडौंमा प्रजातान्त्रिक विचार समाजले गरेको कार्यक्रममा पूर्व प्रधानन्यायाधीश
काठमाडौं, माघ ७ । निर्वाचन आयोगका पूर्वप्रमुखआयुक्त भोजराज पोखरेलले प्रधानमन्त्री केपी ओलीले बैशाखमा निर्वाचन गर्ने भन्दै संसद विघटन गरे पनि तोकिएको मितिमा निर्वाचन नै नहुने दाबी गर्नुभएको छ । प्रजातान्त्रिक
काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलाशले बाहिर उठेका विषयबाट इजलाश प्रभावित नबन्ने बचन दिएको छ । प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधि सभा विघटनविरुद्ध परेका मुद्दाहरुको सुनुवाई गरिरहेको प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर
एजेन्सी । इटलीका प्रधानमन्त्री गिउसेप कोन्टेविरुद्धको अविश्वासको प्रस्ताव विफल भएको छ । इटलीको तल्लो सदनमा सोमबार भएको मतदानबाट उहाँले विश्वासको मत कायम राख्न सफल हुनुभएको छ । तल्लो सदनका कुल
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामाथि आज पनि सुनुवाइ हुँदैछ । आइतबारदेखि संवैधानिक इजलासमा सुरु भएको मुद्दामा आज पनि सुनुवाई हुन लागेको हो । यसअघि हिजो अधिवक्ता दिनमणि पोखरेल र सरोजकृष्ण