काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतका लागि डाकिएको संसदमा आज मतदान हुदैछ । अहिलेसम्मको राजनीतिक घटना क्रम अनुसार प्रधानमन्त्री ओलीको पक्षमा बहुमत नपुग्ने लगभग निश्चित देखिएको छ ।
काठमाडौं, वैशाख २६ । नेकपा एमालेले आफ्ना सांसदहरुलाई सोमबार प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभामा लिनलाग्नुभएको विश्वासको मतका पक्षमा मतदान गर्न निर्देश जारी गरेको छ । नेकपा एमाले संसदीय दलका प्रमुख
काठमाडौं, वैशाख २६ । विभाजनको मुखमै पुगेको नेकपा एमालेको एकता जोगाउनका लागि नेताहरुले अन्मित प्रयास गरेका छन् । यसैका बारेमा नेता माधव नेपालसँग एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङ र
वैशाख २६ । संवैधानिक परिषद्को बैठकले लोकसेवा आयोग लगायतका संवैधानिक निकायमा रिक्त पदपूर्तिका लागि नाम सिफारिस गरेको छ । संवैधानिक परिषद् सम्बन्धि दोस्रो पटक जारी अध्यादेशपछि प्रधानमन्त्री निवास बालुवाटारमा पहिलो
बहुमत सदस्यको उपस्थितिमा पनि परिषद बैठक बस्न सक्ने गरी ल्याइएको अध्यादेशविरुद्ध आफै नेतृत्वको सर्वोच्च अदालतमा मुद्दा सुनुवाईमा रहेका बेला प्रधानन्यायाधीश राणा बैठकमा जान नहुने मत बनिरहेका बेला उहाँले प्रधानमन्त्री ओलीलाई
शुक्रबार प्रधानमन्त्री सहित बालुवाटारमा रहेका सचिवालय, सुरक्षा निकाय, चालक लगायत १ सय जना भन्दा बढीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।
बाँकी एक सय ४१ जना संक्रमितहरु संसद सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकीय सचिव, सुरक्षाकर्मी, संसदीय मामिला पत्रकार, आईसीसी कर्मचारी तथा अन्य रहेका छन् ।
काडमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोजेको भन्दै प्रधानमन्त्री केपी ओलीको कदमप्रति आपत्ति जनाउनुभएको छ । सामाजिक सञ्जालमार्फत एक विज्ञप्ती जारी गर्दै नेता नेपालले
काठमाडौं, वैशाख २४ । प्रधानमन्त्री एवं संवैधानिक परिषदका अध्यक्ष केपी ओलीले संवैधानिक परिषद्को बैठक बोलाउनुभएको छ । प्रधानमन्त्री ओलीले दोस्रोपटक परिषदसम्बन्धि विवाददास्पद अध्यादेश जारी गरेपछि वैशाख २६ गते आइतबारका लागि
काठमाडौं, वैशाख २४ । नेकपा एमालेमा वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग आफ्नो कुनै सहमति नबनेको प्रष्ट गर्नुभएको छ । एमाले विभाजन रोक्न पहिलो र दोस्रो