Logo २३ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025


कोरोनाको उपचार र नियन्त्रणलाई चुस्त बनाउन प्रधानमन्त्री देउवाले दिए निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना उपचार, रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँग हिजो भएको छलफलमा प्रधानमन्त्री देउवाले कोरोना नियन्त्रणलाई

ओलीको बहिर्गमनपछि झापावासी दुःखी, जिल्लावासीको सपनामा तुसारापात गरेको आरोप

राष्ट्रवाद र स्थिरताको नारा लगाएर प्रतिनिधि सभाको निर्वाचनमा झापा–५ बाट निर्वाचित ओली सत्ताको भ¥याङ चढ्दै २०७४ मा मुलुकको प्रधानमन्त्री बनेका थिए ।

प्रधानमन्त्री देउवालाई निवासमै पुगेर दिए भारतीय राजदूत क्वात्राले बधाई

काठमाडौं, असार ३० । प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय राजदूत विनयमोहन क्वात्राले बधाई दिनुभएको छ । बुधबार बिहान बुढानिलण्ठस्थित देउवा निवासमा पुगेरै राजदूत क्वात्राले आफ्नो देश भारत र आफ्ना तर्फबाट बधाई

चैतसम्म सबै नेपालीलाई खोप लगाउने मन्त्रिपरिषद्को पहिलो निर्णय, प्रवक्तामा मन्त्री कार्की नियुक्त

काठमाडौं । सरकारले सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप निःशुल्क रुपमा उपलब्ध गराउने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषदको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले सबै नागरिकलाई निःशुल्क

चुनौती नै चुनौतीका बीच देउवा प्रधानमन्त्री, सम्बोधन गर्नैपर्नेछन् यी विषयहरू

सत्ता यात्रासँगै पार्टीभित्रै हुने जोडघटाउदेखि गठबन्धनका दलहरूकाबीच सन्तुलित व्यवहारसम्म देउवा कार्यकालको चुनौतिका रूपमा रहने देखिन्छ ।

को हुन् प्रधानमन्त्रीमा नियुक्त शेरबहादुर देउवा ?

राजनीतिक तरलता दिन प्रतिदिन बढ्दै गएको हत्याहिंसाको अवस्थाकाबीच माओवादी द्वन्द्वलाई समाधान गर्ने म्याण्डेटसहित देउवा २०६१ साल जेठ २१ गते तेस्रो पटक प्रधानमन्त्री बन्नुभयो ।

प्रधानमन्त्री देउवासहित पाँच जना मन्त्रीले सपथ लिने पक्का

देउवासहित नेपाली कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की र बालकृष्ण खाँण तथा माओवादी केन्द्रबाट जनार्दन शर्मा र पम्फा भुसालले मन्त्रीको शपथ लिन लागेका हुन् ।

किन यस्तो आयो शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने राष्ट्रपतिको पत्र !

काठमाडौं, असार २९ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ । संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीमा दावी गर्न जानुभएका देउवालाई नियुक्त

अदालतमाथि ओलीको आक्रोश, अपब्याख्यामार्फत् संविधान संशोधन गरेको आरोप, देउवाको नेतृत्वप्रति संशय

काठमाडौं, असार २९ । प्रधानमन्त्री केपी ओलीले सर्वोच्च अदालतले गरेको फैसलाप्रति तीव्र असन्तुष्टि जनाउँदै संविधानको अपब्याख्या गरेको आरोप लगाउनुभएको छ । अदालतको आदेशबाट पदमुक्त हुनुभएका ओलीले मंगलबार देशवासीको नाममा संबोधन

जनादेश मेरो पक्षमा थियो, परमादेश शेरबहादुरजीको पक्षमा आयो– प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतले गरेको फैसलाले राष्ट्रका विभिन्न अंगबीचको सन्तुलन खलबलिएको बताउनुभयो । फैसलाका कतिपय प्रावधान र भाषाशैलीले लोकतन्त्रप्रति विश्वास राख्ने सबैलाई चिन्तित तुल्याएको उहाँकोभ भनाइ छ ।