Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


राष्ट्रपति भण्डारीबाट राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार मन्त्रिपरिषदको बैठक राखी पार्टी केन्द्रीय समिति वा संसदीय दलमध्ये एउटामा २० प्रतिशत मत पुर्‍याएमा दल विभाजन गर्न सकिने व्यवस्थासहितको राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्ने निर्णय गराउनुभएको

राजनीतिमा नैतिकता भन्ने हुन्न प्रधानमन्त्री देउवाज्यू !

ओलीको शासकीय दम्भ र सर्वसत्तावादी सोचको विकल्पमा उभिएका नागरिकहरु पनि देउवाको यस्ता औचित्यहीन कदमको प्रतिरोधमा उत्रने नै छन् । त्यसभन्दा पर देउवाले ल्याएको यस अध्यादेशले नेपाली राजनीति कतिसम्म नैतिक रुपमा

प्रधानमन्त्रीबाट चुक भयो, यो कांग्रेसको संस्कार होइन– शेखर कोइराला

‘सरकारले संसदबाट परिमार्जन र सुधार सहित बजेट पास गर्ने तर्फ सक्रियता देखाउनु पर्थ्यो,’ सामाजिक सञ्जालमा उहाँले लेख्नुभयो, ‘यो चुक प्रधानमन्त्रीबाट भयो, यो कांग्रेसको संस्कार होइन ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेट, दल विभाजन अध्यादेशबारे जानकारी

काठमाडौं, भदौं १ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री शेरबहादुर देउवाले भेटघाट गर्नुभएको छ । बालुवाटारमा मन्त्रिपरिषद् बैठक राखेर दल विभाजनका लागि सजिलो हुने प्राबधानसहितको अध्यादेश ल्याउने निर्णय गराउनुभएका प्रधानमन्त्री देउवा

प्रधानमन्त्रीलाई नहेप्न जसपा सांसद्काे चेतावनी, पाँच वर्षका लागि निर्वाचित भएर आउने दावी

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले प्रधानमन्त्री देउवा नेतृत्वको गठबन्धनले आगामी निर्वाचन पछि पनि पाँच वर्ष सरकार चलाउने गरी जनताले म्यान्डेट दिने दावी गर्नुभयो ।

संसदीय दलको कार्यालयमा देउवा–ओली–प्रचण्डको अनुहार देख्नै मुस्किल, सबै दलका कार्यालयहरु सुनसान

खिलानाथ ताजपुरिया काठमाडौ‌ । संसदीय दलका कार्यालय खुल्ला छन् । नेताका बोर्ड टाँगिएका छन् । तर ती कार्यालयबाट हुने कामबारे नेताहरु बेखबर छन् । सत्तामा हुने दलका नेताहरुलाई आफ्नै आन्तरिक

प्रधानमन्त्री हिड्ने बाटोको भद्रगोल अवस्थामा आएन सुधार

एलबी विश्वकर्मा काठमाडौं । प्रधामन्त्री शेरबहादुर देउवाले कार्यकाल सम्हालेका दिन बुढानिलकण्ठ जाने बाटो सुधार गरियो भन्ने व्यापक हो–हल्ला थियो । तर देउवा सरकारको एक महिना वितिसक्दा पनि यहाँको बाटोको भद्रगोल

अक्षम देउवा सरकार !

तर, विश्लेषक श्रेष्ठ भने एमालेको नेपाल पक्षलाई देखाएर आलोचनाबाट पन्छिन खोज्नु सरकारको अक्षमता भएको बताउनुहुन्छ ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै, मन्त्रिमण्डल विस्तारमा ढिलाइ भएको भन्दै प्रधानमन्त्री देउवाको आलोचना

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि जारी रहेको छ । पार्टीको १४ औं महाधिवेशन पूर्वनिर्धारित मितिमा हुने सम्भावना कम हुँदै गएपछि बैठकमा अन्य विकल्पका विषयमा छलफल भइरहेको

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

प्रधानमन्त्री भएपछि देउवाले पहिलोपटक सभामुख सापकोटलाई भेट्नुभएको हो । मंगलबार प्रतिनिधिसभाको बैठकमा सहभागी हुन संसद् भवन पुग्नुभएका प्रधानमन्त्री देउवाले सभामुुखसँग छलफल गर्नुभएको हो ।