Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


प्रधानमन्त्री देउवासहित सत्तारुढ दलका तीन नेताको भेट, मन्त्रिपरिषद् विस्तारबारे छलफल

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन नेताबीच भएको भेटमा मन्त्रिपरिषद् विस्तारका सम्बन्धमा छलफल भएको बालुवाटार निकट स्रोतले जनाएको हो ।

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता : मन्त्रिमण्डललाई पूर्णता दिनेबारे छलफल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ। प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान करिब एक घण्टा भेटवार्ता भएको

५२ निकायको अध्यक्षमा प्रधानमन्त्री, समय दिन नपाउँदा दैनिक काम प्रभावित

मन्त्रालयसँगै प्रधानमन्त्रीले अध्यक्षता गर्ने अर्थात प्रधानमन्त्री मातहतमा ५२ वटा अन्य निकाय पनि छन् । यसमध्ये अधिकांश निकाय कुनै मन्त्रालय अन्र्तगत राख्नुपर्ने प्रकृतिका भए पनि प्रधानमन्त्रीकै मातहत राखिएको छ ।

भाजपा नेता चौथाइवालेको राजनीतिक दौडधुप, प्रधानमन्त्रीपछि एमाले अध्यक्ष ओलीसँग भेट

काठमाडौं, भदौं ७ । नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा) का विदेश प्रमुख डा. विजय चौथाइवालेले सोमबार नेकपा एमाले एवं पूर्वप्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गर्नुभएको छ । काठमाडौंमा राजनीतिक

इमानको परीक्षा : प्रधानमन्त्री र मन्त्रीले सार्वजनिक गरेनन् सम्पत्ति विवरण

गठबन्धन सरकारले गत साउन २४ गते सरकारको न्यूनतम् साझा कार्यक्रम सार्वजनिक गर्दै भ्रष्टाचार नियन्त्रण, सदाचार र सुशासनलाई प्राथमिकतामा राखेको थियो । मन्त्रिपरिषद्को बैठकबाटै प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने

प्रधानमन्त्रीद्वारा कुम्भेश्वर मन्दिरको उद्घाटन

शुक्रबार प्रधानमन्त्री देउवा र उहाँकी धर्मपत्नी आरजु राणा देउवाले मन्दिरमा गजुरको पूजा गरेपछि शिलापत्र अनावरण गरेर मन्दिरको उद्घाटन गर्नुभएको हो ।

माधव नेपालको पार्टी सनाखत नहुँदासम्म मन्त्रिपरिषद् विस्तार नहुने

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपालको पार्टीको सनाखत टुंगिएलगत्तै मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिनुभएको हो ।

प्रधानमन्त्री देउवासँग नेपाल र दाहालको भेटवार्ता, समसामयिक राजनीति र मन्त्रिपरिषद विस्तारका बारेमा छलफल

काठमाडौं, भदौ ३ । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमाले समाजवादीका अध्यक्ष माधव नेपालले घेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा करिब पौने एक

हिजो हनुमानहरू: आज कुलमानहरू

पेशल आचार्य भन्नेले जे नि भन्न सक्छन् । यो सरकारलाई परमादेशबाट बनेको भनेर आरोप र फत्तुर लगाउनेहरू भलिभाँती छन् । निवर्तमान प्रधानमन्त्री केपी ओलीले त संसदको रोष्ट्रमबाटै आक्रोशमय शैलीमा दर्जन

राष्ट्रपति भण्डारीबाट राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार मन्त्रिपरिषदको बैठक राखी पार्टी केन्द्रीय समिति वा संसदीय दलमध्ये एउटामा २० प्रतिशत मत पुर्‍याएमा दल विभाजन गर्न सकिने व्यवस्थासहितको राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्ने निर्णय गराउनुभएको