Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


शासन गर्ने भए चुनाव लडेर आउन पूर्वराजा ज्ञानेन्द्रलाई प्रधानमन्त्री देउवाको चुनौती

शासन गर्ने भए चुनाव लडेर आउने सुबिधा प्रजातन्त्रमा सबैलाई भएको भन्दै देउवाले थप्नुभयो, ‘उनीहरुले चुनाव आएर लडे भइहाल्यो नि, चुनाव लड्न नसक्ने अनि प्रजातन्त्रको खिलाफ भनेर हुन्छ ।’

इराकमा प्रधानमन्त्री निवासमै ड्रोन हमला, प्रधानमन्त्री कादिमी ज्यान जोगाउन सफल

एजेन्सी । इराकी प्रधानमन्त्रीको निवासमा ड्रोन हमला भएको छ । प्रधानमन्त्री मुस्तफा अल–कादिमी भने ड्रोन हमलाबाट बच्न सफल भएका छन् । राजधानी बग्दादको ग्रीनजोनमा रहेको प्रधानमन्त्री निवासमा विष्फोटक पदार्थ बोकेको

स्वास्थ्य मापदण्ड पालना गर्दै तिहार मनाउन प्रधानमन्त्री देउवाको आग्रह

कोभिड–१९ को प्रभावलाई न्यूनीकरण गर्न सरकार निरन्तर क्रियाशील भएकाले होसियारीपूर्वक यस किसिमका पर्वलाई केही हदसम्म आपसीरुपमा बसेर मनाउन सक्ने सन्देशमा उल्लेख छ ।

नेपाललाई कोरोनामुक्त बनाउँछु : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री देउवाले नेपाल संवतले नेपाललाई कोरोनामुक्त बनाउने विश्वास व्यक्त गर्नु भएको छ । नेपाल संवत् ११ सय ४२ को अबसर पारेर काठमाडौंको बसन्तपुरमा आयोजित सांस्कृतिक ¥यालीलाई संबोधन गर्दै

महाधिवेशन तोकिएकै समयमा हुन्छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको १४औँ महाधिवेशन समयमै गर्ने कि नगर्ने भन्ने कुरा आफ्नो हातमा नरहेको बताउनुभएको छ । नेपाली कांग्रेस भक्तपुरले आज आयोजना गरेको

विविधतायुक्त संस्कृतिले राष्ट्रिय एकतालाई थप मजबुत बनाउँछ– प्रधानमन्त्री देउवा

प्रधानमन्त्री देउवाले नेपाल संवत् ११४२ को उपलक्ष्यमा समस्त नेपाली दिदीबहिनी तथा दाजुभाईमा सुख, शान्ति र समृद्धिको मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

बेलायत भ्रमणबाट फर्कंदा फर्कंदै प्रधानमन्त्री देउवाले भने – सत्ता गठबन्धनमा कुनै समस्या छैन

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री शेरवहादुर देउवा स्वदेश फर्कनु भएको छ । आज विहान स्वदेश फर्कनु भएका देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै सत्ता गठबन्धनको

प्रधानमन्त्री देउवा आज स्वदेश फर्कदै, वनमन्त्री यादवको टोली भने स्कटल्याण्डमै व्यस्त

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज स्कटल्याण्डबाट स्वदेश फर्कदै हुनुहुन्छ । संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६ औँ सम्मेलनको वल्र्ड लिडर समिटमा भाग लिन देउवा बेलायत जानुभएको थियो

नेपाल फर्कनुअघि बेलायतमा देउवाले गरे वृक्षरोपण

नेपाल फर्कनुअघि बिहीबार बिहान बेलायतको इडेनबर्गस्थित बोटानिकल गार्डेनमा प्रधानमन्त्री देउवाले वृक्षरोपण गर्नुभएको हो ।

प्रधानमन्त्री देउवा र श्रीलंकाका राष्ट्रपति राजापाक्षेबीच भेटवार्ता

उहाँहरुबीच जलवायु परिवर्तनको असरले नेपाल र श्रीलंकालाई पार्ने प्रभावको सन्दर्भमा पनि छलफल भएको बताइएको छ ।