बैतडीका लागि वीरेन्द्र नाथले उत्कृष्ट बलिङ गर्दै ५ विकेट हात पारे । यस्तै जगदीश चन्दले २, कप्तान राम चन्द र लोकेन्द्र चन्दले १/१ विकेट लिए ।
काठमाडौं । संकटग्रस्त अफ्रिकी मुलुक सोमालियाका प्रधानमन्त्री मोहमद हुुुसैन रोब्लेलाई निलम्बन गरिएको छ । सोमालियामा निर्वाचन गर्ने बिषयमा राष्ट्रपति र प्रधानमन्त्रीबीच बिबाद भएपछि राष्ट्रपति मोहमद अब्दुल्लाही मोहमदले प्रधानमन्त्री रोब्लेलाई निलम्बन
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जेष्ठ नागरिकलाई सुखी, सम्मानित एवं सुरक्षित तुल्याउन थप सामाजिक सुरक्षाका कार्यक्रम कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले क्रिसमस पर्वका अवसरमा सम्पूर्ण इसाई धर्मालम्बीहरुमा सुख, शान्ति, सुस्वाथ्य र दीर्घायुको कामना व्यक्त गर्नु भएको छ। प्रधानमन्त्री देउवाले जिसस क्राइष्टको जन्मदिनको उपलक्ष्यमा इसाई धर्मालम्बीहरुमा शुभकामना दिदै
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पुस २५ गतदेखि तीनदिने भारत भ्रमणमा जाने तयारी गर्नुभएको छ । देउवा पुस २५ देखि २७ गतेसम्म भारत भ्रमणमा जानेगरी तयारी गर्दै गरिएको परराष्ट्र मन्त्रालयका
दोस्रो चरणको भने २० वा २२ गते नै गर्न सकिने सुझाव आयोगले दिनेछ । कम्तीमा एक साता अन्तरमा दुई चरणमा चुनाव गर्ने आयोगको प्रस्ताव छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संसदको अवरोध, एमसीसीलगायतका विषयमा सत्तागठबन्धनको बैठक बोलाउन आग्रह गरेलगत्तै देउवाले बैठक डाक्नुभएको हो ।
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा कांग्रेस नेता विमलेन्द्र निधिलाई भेट्न केहीबेर अघि निधि निवास पुग्नुभएको छ । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापतिका लागि भएको निर्वाचनमा उम्मेदवार बनेका कसैले पनि
‘म प्रधानमन्त्री बनेको भोलिपल्टै देशले मुक्ति पायो, ओलीको शासनले मुक्ति पायो,’ उहाँले भन्नुभयो, ‘अबको दिनमा त्यसलाई बचाउने कि नबचाउने महाधिवेशन प्रतिनिधिले तय गर्छन् ।’
प्रधानमन्त्री देउवाले नेपालले गरिरहेको कामको प्रशंसा सारा संसारले नै गरेको भन्दै मानवअधिकारसम्बन्धी आवश्यक काम गर्न सरकार तयार रहेको बताउनुभयो ।