Logo २५ भाद्र २०८३, बिहिबार | Fri Sep 11 2026


गृहमन्त्रीको निर्देशनपछि राष्ट्रपति र प्रधानमन्त्रीलाई गाली गर्नेको खोजी गर्दै प्रहरी

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाको निर्देशन पछि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई अमर्यादित गालीगलौज गर्ने व्यक्तिको खोजीमा प्रहरी जुटेको छ । प्रतिनिधि सभा विघटनको विपक्षमा गत मंगलबार

भारतका हरेक मान्छेलाई नेपालको प्रधानमन्त्रीको नाम थाहा छ– प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका हरेक नागरिकलाई नेपालको प्रधानमन्त्रीको नाम थाहा भएको बताउनुभएको छ । शनिबार नेकपाको काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले

परराष्ट्रमन्त्री ज्ञवाली भारत भ्रमणमा जाँदै, काम चलाउ सरकारसँग वार्ता नगर्ने भारतको रणनीति

काठमाडौं । सरकारले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भारत भ्रमणको तयारी पुनः थालेको छ । सतरुढ दल नेकपाभित्रको विवादका कारण केही समय धकेलिएको मन्त्री ज्ञवाली भ्रमणको तयारी फेरि सुरु भएको हो ।

राप्रपाले संसद विघटनविरुद्ध काठमाडौंमा गर्‍यो शक्ति प्रदर्शन

काठमाडौं, पुस १७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री केपी ओलीले गराएको संसद विघटनविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ । सरकारको असफलता, भ्रष्टाचार, धर्म परिवर्तन, कोरोना महामारी नियन्त्रणलगायतका विषयलाई मुद्दा

सभामुख र सांसदको अराजकता रोक्न संसद विघटन गरेँः प्रधानमन्त्री केपी ओली

काठमाडौं, पुस १७ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले सभामुख र सांसदहरु अराजक बनेकाले त्यसलाई रोक्न संसद विघटन गर्नुपरेको जिकीर गर्नुभएको छ । नेकपानिकट

ओलीले शासन स्थीर हुन दिएनन्, असंवैधानिक कदमले संकट निम्तियोः सभापति देउवा

काठमाडौं, पुस १५ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमले देशलाई संकटमा धकेलेको आरोप लगाउनुभएको छ । राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा गरिएको भर्चुअल संवादमा सभापति देउवाले

प्रचण्डलाई धुँदा धुँदा साबुनका डल्ला र पानी सकियो : प्रधानमन्त्री ओली

काठमाडौं, पुस १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापना हुन नसक्ने जिकिर गर्नुभएको छ । आफु पक्षीय सुदुरपश्चिम प्रदेशका अगुवा कार्यकर्ताहरुको बुधबार काठमाडौंमा भएको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले

वैशाखपछि ओलीको पत्तासाफ हुन्छ : दाहाल

काठमाडौं, पुस १४ । नेपाल कम्युनिष्ट पार्टी दाहाल–नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहालले बैशाखपछि प्रधानमन्त्री केपी शर्मा प्रधानमन्त्री नरहने र उहाँको राजनीति पनि पत्तासाफ हुने ठोकुवा गर्नुभएको छ । प्रतिनिधीसभा विघटन

प्रधानमन्त्रीको संवैधानिक हैसियत के हुने ?

मिरा बस्नेत (इमेज)काठमाडौं, पुस १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको सिफारिससँगै राजीनामा दिने विगतको प्रचलन तोडेपछि उहाँको पदीय हैसियत के हो भन्ने बहस सुरु भएको छ ।

‘ओलीलाई सच्चिए मौका, नत्र भीरबाट लड्ने गोरुलाई राम राम’: माधव नेपाल

काठमाडौं, पुस १४ । नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीलाई सच्चिएर आउन दिनकै लागि केन्द्रीय कमिटीबाट निष्काशन नगरिएको बताउनुभएको छ । दाहाल–नेपाल समूहले राजधानीमा गरेको विरोध सभामा