३२ असार २०८२, बुधबार | Wed Jul 16 2025


प्रधानमन्त्री कप पुरुष क्रिकेट आजबाट

काठमाडौं । प्रधानमन्त्री (पीएम) कप पुरुष क्रिकेट प्रतियोगिता आज आइतबारबाट सुरु हुँदैछ । नेपाल क्रिकेट संघ क्यानले आयोजना गर्न लागेको प्रतियोगिता आइतबार सुरु भएर यही कात्तिक २६ गतेसम्म संचालन हुनेछ