Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


राष्ट्रपतिको भुमिकाले गणतन्त्र संकटमा : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले राष्ट्रपतिको भूमिकाले ऐतिहासीक उपलव्धीहरु गणतन्त्र, संघीयता र समावेशीता संकटमा परेको बताउनु भएको छ । १४ औं गणतन्त्रको दिवसको अवसरमा शुभकामना

कर्णालीको अवस्था दाेहोरिने डरमा ओलीले संसद् अधिवेशन अन्त्य गरे– नेता सिंह

‘कर्णालीबाट जुन् संदेश आयो, केन्द्रमा पनि त्यही हुने भय ओलीमा हावी भयो’, उहाँले भन्नुभयो, ‘केही समयका लागि रोक्न सकिन्छ कि भनेर त्रसित मानसिकता ओलीमा हावी भयो ।’

ओली सरकारको पतन सुरु भयो, त्यसको संकेत कर्णालीमा देखियो– नेता सिंह

साथै नेता सिंह १४ औं महाधिवेशनमा समयको माग बमोजिम कांग्रेसको नेतृत्व गर्न सक्ने नेताको आवश्यक रहेको बताउनुभयो । ‘लोकतन्त्र जोगाउनको लागि कांग्रेसमा अनुशासित नेतृत्व हुन जरुरी छ’, उहाँले भन्नुभयो ।

ओली सरकारले लोकतन्त्र र संविधान धरापमा पार्यो– नेता सिंह

फरक प्रसङ्गमा मा बोल्दै पार्टीको अधिवेशन निर्धारित समयमा गर्नुको विकल्प नभएको बताउँदै पार्टी विधानको गलत प्रयोग गरिएको आरोप लगाउनुभयो । पार्टीलाई विधिमा चलाउन नसक्नु अहिलेको नेतृत्वको कमजोरी भएको आरोप लगाउँदै

मुलुकलाई निकास दिलाउन कांग्रेसको सरकार आवश्यक भएको नेता सिंहको भनाइ

सिंहले नेपाली कांग्रेसले पाएको जिम्मेवारी सधैँ पूरा गरेको र अहिले पनि पूरा गर्ने बताउनुभयो । मुलुकलाई दुर्घटनाबाट बचाउन ओली सरकारलई हटाउन कांग्रेस आफैँ अग्रसर भएको उहाँको दाबी छ ।

सरकार बनाउने कांग्रेसको रहर होइन, ओलीको कार्यशैलीले बाध्य बनायोः नेता सिंह

काठमाडौं, चैत २९ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी ओली सरकारबाट भएका अलोकतान्त्रिक र असंवैधानिक कामलाई संशोधन गरेर चुनावमा जान कांग्रेसको नेतृत्वमा सरकार बनाउन लागिएको बताउनुभएको छ । आइतबार

ओली सरकारले देशलाई राजनीतिक द्वन्द्वतर्फ धकेल्यो, अब कांग्रेसले सरकार बनाउँछ– नेता सिंह

‘पाँच वर्षको लागि प्राप्त गरेको म्यान्डेड कम्युनिष्टहरूले ३ वर्ष पनि टिक्न सकेन । यो सरकार असफल भइसक्यो,’ उहाँले भन्नुभयो, ‘देशलाई अहिलेको समस्याबाट निकास दिलाउन नेपाली कांग्रेस आवश्यकता अनुसार आफ्नो नेतृत्वको

प्रधानमन्त्रीलाई १ सेकेण्ड पनि सत्तामा बस्ने नैतिकता छैन : प्रकाशमान सिंह

काठमाडौं, चैत १२ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री ओलीलाई १ सेकेण्ड पनि सत्तामा बस्ने नैतिकता नभएको बताउनु भएको छ । बिहिवार बिराटनगर पुग्नु भएका नेता सिंहले नेपाल प्रेस

दोहोरो चरित्र त्याग्न माओवादी केन्द्रलाई सिंहको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारको बारेमा स्पष्ट बन्न नेकपा माओवादी केन्द्रलाई आग्रह गर्नुभएको छ । सत्ता समिकरणको विषयमा अपनाएको दोहोरो चरित्र त्याग्न पनि उहाँले आग्रह गर्नुभयो ।आफ्नै

ओलीले तानशाही शासन तन्काउन हुनै नसक्ने चुनावको घोषणा गरे : कांग्रेस नेता सिंह

काठमाडौं, फागुन ३ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तानशाही शासन तन्काउन निर्वाचनको घोषणा गरेको बताउनुभएको छ । कांग्रेस प्रतिनिधिसभा विघटनविरुद्ध गरेको देशव्यापी प्रर्दशनको क्रममा