Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथी अंकुश लगाउन मिल्दैन : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रता माथी अंकुश लगाउन खोजेको भनेर नागरिक स्थरमा आलोचना सुरु भएको बताउनु भएको छ । आज नेपाली कांग्रेस सिन्धुपाल्चोकले काठमाडौंमा

वडा तहबाटै सबल नेतृत्व चयन गर्न पूर्व महामन्त्री सिंहको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले वडामा सक्षम र सशक्त नेतृत्व चयन भए त्यसको प्रभाव केन्द्रसम्म पर्ने भन्दै वडा तहबाटै सबल नेतृत्व चयनका लागि आग्रह गर्नुभएको छ ।

पार्टी सभापति देउवालाई तानाशाह नबन्न नेता सिंहको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवालाई तानाशाह नबन्न चेतावनी दिनुभएको छ । सभापतिकै कारण पार्टीको क्रियाशील सदस्यता वितरण विधिविधान अनुरुप हुन नसकेको आरोप लगाउँदै सिंहले

संसद् जोगाउन दल विभाजनकाे अध्यादेश ल्याउनैपर्ने बाध्यता थियो– प्रकाशमान सिंह (अन्तर्वार्ता)

सभापति देउवाको असक्षमताका कारण पार्टीमा अहिलेको स्थिति सिर्जना भएको भन्दै सिंहले देउवा १३औं महाधिवेसनको असफल सभापति भएको जिकीर गर्नुभयो ।

कोरोनाविरुद्घको खोप सरकारको पहिलो प्राथमिकतामा हुनुपर्छ : प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कोरोनाको खोप सरकारको पहिलो प्राथमिकतामा हुनुपर्ने बताउनुभएको छ । आज काठमाडौंको छत्रपाटी निःशुल्क चिकित्सालयले गरेको कार्यक्रममा नेता सिंहले प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा घोषणा

ओलीमाथि प्रकाशमानको कटाक्ष–देशमा चुच्चे रेल पनि चल्यो, पानीजहाज पनि दौडियो !

काठमाडौं, साउन ८ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पूर्वप्रधानमन्त्री केपी ओलीको शासकीय अक्षमताका कारण नेपाली कांग्रेसका नेता शेरबहादुर देउवामाथि प्रधानमन्त्रीको जिम्मेवारी आएको प्रष्ट गर्नुभएको छ । प्रतिनिधि सभाको बैठकमा

प्रकाशमान, शशांक र बिमलेन्द्रले पौडेल र सिटौलासँग छलफल गर्ने, केन्द्रीय सदस्यसँग भने शुक्रबार बैठक

काठमाडौं, असार १५ । नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले महाधिवेशन र नेतृत्वकै विषयमा नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलासँग छलफल गर्ने निर्णय

प्रकाशमान, शशांक र बिमलेन्द्रबीच चाक्सीबारीमा बैठक, आगामी महाधिवेशनको नेतृत्वबारे छलफल

संस्थापनका तर्फबाट सभापति देउवाले आउने कार्यकाल पनि आफै नै सभापतिको उम्मेदवार बन्ने घोषणा गरेपछि निधि तीन नेताबीच एकता गर्दै नेतृत्वमा पुग्ने वैकल्पिक बाटो खोज्दै हुनुहुन्छ ।

शशांक–प्रकाशमान-बिमलेन्द्र भेटः तीन नेता एक ठाउँमा उभिन सकारात्मक बनेका छौं

१३ औं महाधिवेशनमा प्रतिष्पर्धा गरेका नेताहरुले नै आसन्न १४ औं महाधिवेशनमा फेरि उत्रने बताएपछि तीन नेतापुत्र एक ठाउँमा उभिने प्रयासमा जुट्नुभएको हो ।

महाधिवेशन नजिकिँदा निधि, कोइराला र सिंहबीच छलफल, पाँच विषयमा कुराकानी

साथै आफूहरूबीच भएको संवादको विषयमा नेता कृष्णप्रसाद सिटौला, सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेललाई जानकारी दिने पनि छलफल भएको स्रोतको भनाइ छ ।