Logo २३ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026


देउवा र पौडेल दुबैले पार्टी हाँक्न नसकेको सिंहको आरोप, थापा भन्छन्–कांग्रेस एक्लै चुनावी मैदानमा ओर्लन्छ

सिंहले सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले दुबैले पार्टी चलाउन नसक्ने भन्दै आफ्नो उम्मेदवारीको पुष्टि गर्न खोज्नुभएको हो ।

न्यायापालिकामा देखिएको समस्याको समाधान सरकारले गर्नुपर्छ : नेता सिंह

न्यायालयको चरम विवादमा आइसक्दासमेत दलहरू चुप लागेर बसेको देख्दा आफूलाई अचम्म लागेको बताउनुभयो । उहाँले राजनीतिक दलहरू अब चुप लागेर बस्न नमिल्ने तर्क गर्नुभयो ।

नेतृत्वकाे हेलचेक्राइँकै कारण पार्टी इतिहासकै कमजोर अवस्थामा छ : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतान्त्री पार्टी भित्र नेतृत्वले अलोकतान्त्रीक काम गर्दा त्यसको विरोधमा सशक्त आवज उठाउनु पर्ने बताउनु भएको छ । आइतबार नेपाली कांग्रेस किर्तिपुर नगर समितिले

चाडपर्वको मुखमा इन्धनको मूल्य बढाएर सरकारले गल्ती गर्‍याे : नेता सिंह

जनतालाई राहत दिने ठाँउमा सरकारले मूल्य बढाएर जनतालाई मारमा पारेको उहाँले टिप्पणी गर्नुभयो । आफुले गर्न सक्ने काम नगर्ने र त्यसको क्षतिपूर्तिको लागि मूल्य बढाउने काम गलत भएको भन्दै नेता

टेनिस टुर्नामेण्ट २०२१ सुरु, ८ देखि ६५ वर्षसम्मकाले खेल्न पाउने

काठमाडौं, कात्तिक ९ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले खेलमा भविष्य देख्नेहरुको जमात बाक्लिन थालेको बताउनुभएको छ । गणेशमान सिंह स्पोर्ट कमिटीले आयोजना गरेको ‘टेनिस टुर्नामेण्ट २०२१’ मा बोल्दै नेता

पार्टी संरचना कब्जा गर्ने फोहोरी खेलमा नेतृत्व लाग्दा कांग्रेसमाथि अवैधको प्रश्न उठ्यो–प्रकाशमान सिंह

नेता सिंहले १३ औं महाधिवेशनबाट चुनिएर आएका सभापति र पदाधिकारीहरुको अयोग्यताकै कारण पार्टी अवैध हुने अवस्थामा पुगेको आरोप लगाउनुभयो ।

राजनीति सेवाको क्षेत्र भएकाले मेवाको आश गर्नु हुँदैन : सिंह

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले नेतृत्वले परम्परा र मुल्यमान्यता विपरीत काम गरेकाले पार्टी कमजोर भएको बताउनु भएको छ । बिहिबार धादिङमा भएको कांग्रेस धुनिबेसि नगर समितिको कार्यलय

मन्त्रिपरिषद् विस्तारबारे प्रधानन्यायाधीशले पनि स्पष्टीकरण दिनुपर्छ : प्रकाशमान सिंह

बुटवल, असोज २६ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मन्त्रिपरिषद् विस्तारका सम्बन्धमा उब्जिएको विवादमा प्रधानन्यायाधीशले पनि स्पष्टीकरण दिनुपर्ने बताउनु भएको छ । प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बनाइएको भनिएका गजेन्द्र हमालले पदबाट

तत्कालै चुनावमा जानुको विकल्प छैन् : कांग्रेस नेता सिंह

काठमाडौं, असोज २४ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तोकिएको समयमा १४औँ महाधिवेशन सम्पन्न गरेर तत्कालै चुनावमा जानुपर्ने बताउनु भएको छ । नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नम्बर २२ ले

प्रकाशमानको आक्रोश– हामी सधैं झोला बोक्न मात्रै हो ?

नेता सिंहले भन्नुभयो, ‘अहिलेसम्म काठमाडौंबाट को पार्टी सभापति भएको छ ? के हामी सधैं झोला मात्रै बोकेर हिँड्नुपर्ने ?’