Logo २८ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025


नवौँ राष्ट्रिय खेलकुदको २२ खेल पोखरामा गर्ने प्रस्ताव

काठमाडौं । गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका ३८ मध्ये २२ खेल पोखरामा गर्न प्रस्ताव गरिएको छ । बाँकी १६ खेल गण्डकी प्रदेशका अन्य १० जिल्लामा संचालन गर्ने

राष्ट्रपति भण्डारी दुई दिन पोखरामा बस्ने

पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार पोखरा पुग्नुभएको छ । दिउँसो १ बजे बुद्ध एयरको जहाजबाट राष्ट्रपति भण्डारी पोखरा पुग्नुभएको हो । राष्ट्रपति भण्डारीलाई विमानस्थलमा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ,

नवौं राष्ट्रिय खेलकुद समयमै हुनेमा दुविधा छैन : सदस्य सचिव घिसिङ

नवौं खेलकुद कार्यकारी समितिका संयोजकसमेत रहेका उनले १३औं साग सम्पन्न गरिसकेको पोखरामा धेरै भौतिक पूर्वाधार रहेको उल्लेख गर्दै उनले विभिन्न खेलस्थलको लागि आवश्यक मस्यौदासमेत प्राप्त भइसकेको बताए ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति सार्न माग

पोखरा । नेपाल लोकतान्त्रिक खेलकुद संघ गण्डकीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति सार्न माग गरेको छ । विभिन्न उपसमिति समेत गठन गरेर सरकार प्रतियोगिताको तयारीमा जुटिसक्दा कांग्रेस निकट नेपाल लोकतान्त्रिक

पोखरामा पहिरोले घर पुर्दा एक जनाको मृत्यु, दुई घाइते

पोखरा । पोखरामा पहिरोले घर पुर्दा एक जनाको मृत्यु भएको छ । घर माथिबाट आएको पहिरोले एकतले टिनको छानो भएको घर पुरिंदा २६ वर्षीय सन्तोष सुनारको मृत्यु भएको हो ।पोखरा

महानगरका प्रमुख भन्छन्, हामीलाई छुट्टै ऐन चाहियो

पोखरा । पोखरामा सम्पन्न भएकाे देशका महानगरपालिकाका मेयरहरुको सम्मेलनले ७ बुँदे पोखरा घोषणापत्र जारी गरेको छ । महानगरका लागि आवश्यक छुट्टै ऐन मागदेखि महानगरको फोहोर व्यवस्थापनमा संघीय सरकारले सहयोग नगरेको

पोखराबाट उडेको केही समय नै यतिको विमानमा खराबी देखिएपछि तत्कालै फर्काइयो

काठमाडौं । पोखराबाट आज शुक्रबार बिहान काठमाडौंका लागि उडेको यति एयरलाइन्सको विमानमा खराबी देखिएपछि तत्कालै पोखरा फर्काएर सुरक्षित अवतरण गराइएको छ । बिहान ८ बजेटर ५४ मिनेटमा उडेको उडान नम्बर

महानगरका मेयरहरुको सम्मेलन आजदेखि पोखरामा सुरू हुँदै

काठमाडौं । पोखरामा आज शुक्रबारदेखि महानगरका मेयर सम्मेलन सुरू हुँदैछ । साउन १३ र १४ गते पोखरा महानगरको आयोजनामा मेयर सम्मेलन हुन लागेको हो । सम्मेलनमा देशका ६ वटा महानगरका

पोखरामा महानगरपालिकाका मेयरहरुको सम्मेलन हुँदै

काठमाडौं । पोखरामा देशभरका महानगरपालिकाका मेयरहरुको सम्मेलन हुने भएको छ । आगामी साउन १३ र १४ गते पोखरा महानगरको आयोजनामा मेयर सम्मेलन हुन लागेको हो । महानगर सञ्चालन विद्यमान कानून

आन्तरिक राजस्व कार्यालय पोखराबाट ४ अर्ब ८८ करोड राजस्व संकलन

आर्थिक वर्ष २०७८/०७९ मा आयकर १०६ प्रतिशत, घरबहाल कर १२२ प्रतिशत, व्याजकर ७३ प्रतिशत, मूल्य अभिवृद्धिकर ८५ प्रतिशत, अन्तःशुल्क कर ६९ प्रतशत, स्वास्थ्य १७७ र शिक्षातर्फ ४ प्रतिशत गरी जम्मा