Logo २ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026


केन्याली धावकलाई पोखरा म्याराथनको उपाधि, महिला हाफ म्याराथन पुलिसकी प्रसाईं च्याम्पियन

नेपालमा पहिलो पटक सहभागिता जनाएका केन्याली धावक कोसगेईले १६ औं संस्करणको सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको किर्तिमान बनाउँदै उपाधि आफनो बनाएका हुन् । उनी पोखरा म्याराथन जित्ने दोस्रो धावक हुन् ।

‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को तयारी पूरा, पाँच देशका १ सय ६५ सहभागी हुने

यस पटकको म्याराथनमा विभागीय क्लब त्रिभुवन आर्मीका धावकको सहभागिता हुनेछैनन् । १५ औं संस्करणको प्रतियोतिमा त्रिभुवन आर्मीका धावक राजन रोकायाले उपाधि जितेका थिए ।

जनकपुर–पोखरा हवाई उडान फागनु १७ गतेबाट

बुद्ध एयर जनकपुरधामका स्टेसन म्यानेजर विजयकुमार सिंहले पोखराका लागि हुने उडानको अग्रिम टिकट बुकिङ हिजोदेखि सुरु गरिएको जानकारी दिनुभयो ।

पोखरामा बन्दको न्युन प्रभाव

काठमाडौं । एमसीसीको विरोधमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायतका दलले आयोजना गरेको नेपाल बन्दको पोखरामा न्युन प्रभाव परेको छ । पोखरामा सार्वजनिक यातायातका साधनहरू कम मात्रामा चलेका

पोखरामा आजदेखि कोरोनाको खोप कार्ड अनिवार्य

पोखरा । कास्कीमा आजदेखि सार्वजनिक सेवा लिन कोभिड विरुद्धको खोप लगाएको प्रमाण देखाउनुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले आदेश जारी गरी खोप कार्ड अनिवार्य गरेको हो । गृह मन्त्रालयको

पोखराका ६ केन्द्रमा बढ्यो खोप लगाउनेको भीड

खोप लगाउनेहरूमा पहिलो मात्रा लगाउनेहरुको संख्या उल्लेख्य छ । पोखराका विभिन्न ६ स्थानमा खोप केन्द्र तोकिएको छ ।

मेला, महोत्सवका कार्यक्रम स्थगित गर्न कास्की प्रशासनको अपिल

पोखरा, पुस २७ । जिल्ला प्रशासन कार्यालय कास्कीले कोभिडको संक्रमण बढेको भन्दै स्थानीय स्तरमा भइरहेका मेला, महोत्सवलगायतका कार्यक्रम स्थगित गर्न अपिल गरेको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले

टाइगर कप भलिबल : न्यू डायमन्ड र आर्मी विजयी

यसअघि पहिलो खेलमा डायमन्डले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हराएको थियो । जितसँगै डायमन्डको दुई खेलबाट ६ अंक जोडेको छ ।

पोखरामा जलपंक्षी गणना सुरु

पोखरा, पुस २७ । पोखरामा मंगलबारदेखि जलपंक्षी गणना सुरु भएको छ । सन् १९८७ देखि वर्षेनि नियमित रूपमा गरिँदै आएको जलपंछी गणना मंगलबारदेखि पोखरा उपत्यकामा रहेका तालहरुबाट सुरु गरिएको हो

पोखरामा टाइगर कप भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा, दश टोली सहभागी हुने

प्रतियोगितामा महिला तथा पुरुषका गरी पाँच/पाँच टोलीको सहभागिता रहने टाइगर ग्रुप अफ पोखराका अध्यक्ष नारायणप्रसाद शर्माले बताउनुभयो ।