Logo २४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026


मोर फिँज युक्त नयाँ पेप्सी बजारमा

काठमाडौं । पेप्सीले नेपाली उपभोक्तामाझ मोर फिँज युक्त नयाँ पेप्सी ल्याएको छ । नयाँ पेप्सीमा बढी फिँज आउने र यसले यस अघिको भन्दा थप स्फूर्तिदायी स्वाद प्रदान गर्ने कम्पनीको दावी

पेप्सीको सद्भावना दूत प्रदीप खड्का, विज्ञापन प्रसारणमा

क्लिन फिड लागू भइसकेपछि ल्याइएको नयाँ विज्ञापनबाट आफू एकदमै उत्साहित भएको पेप्सीका नेपाल क्षेत्रीय मार्केटिङ डाइरेक्टर नसीब पुरीले बताउनुभयो ।