Logo २१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026


संगठित समूहले विद्यार्थीका मागलाई हिंसात्मक राजनीतिक आन्दोलनमा परिणत गरेको पूर्वप्रधानमन्त्री हसिनाकाे आरोप

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले सन् २०२४ जुलाईमा भएको विद्यार्थी आन्दोलन शान्तिपूर्ण नभएको दावी गर्नुभएकाे छ। नयाँ दिल्लीस्थित फरेन करेस्पोन्डेन्ट्स क्लब अफ साउथ एशियाद्वारा आयोजित कार्यक्रममा बुधबार ‘भर्चुअल’ रूपमा