Logo २ मंसिर २०८२, मंगलबार | Tue Nov 18 2025


‘यो कार्यकाल भाषण कम, काम धेरै गर्ने प्रतिज्ञा गरेकाे छु’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले यो कार्यकालमा आफूले भाषण कम र काम धेरै गर्ने बताउनु भएकाे छ । शनिबार चितवनको नारायणी नमुना माध्यमिक विद्यालयको हिरक महोत्सवको उद्घाटन गर्दै उहाँले यस्ताे

पाण्डेको शव नेपाल ल्याउन प्रधानमन्त्रीको निर्देशन

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्बोडियाको एक क्यासिनोमा आगलागीका कारण मृत्यु भएका झापाको विर्तामोड नगरपालिका–१ का निराकर पाण्डेको शव नेपाल ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री दाहालले

प्रधानमन्त्री दाहाललाई नरेन्द्र मोदीको लिखित बधाई पत्र

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिखित बधाई पत्र पठाउनुभएको छ । शुक्रबार प्रधानमन्त्री दाहालसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गर्नुभएको भेटवार्ताका क्रममा मोदीले पठाएको बधाई

प्रधानमन्त्री दाहाल र अमेरिकी राजदूतबीच भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र अमेरिकी राजदूत डिन आर थम्प्सनबीच भेट भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा राजदूत थम्प्सनले प्रधानमन्त्री दाहाललाई भेटेर बधाई दिनुभएको हो । दुईपक्षीय सम्बन्ध

सत्ता र शक्ति बाँडफाँडमै बित्यो शीर्ष नेताको समय

काठमाडौं । ४४ औं प्रधानमन्त्री भएर पुष्पकमल दाहाल सरकारी निवास बालुवाटार पुगेको भोलिपल्ट त्यहाँको कुर्सी र सोफामा बस्ने पात्र फेरिए तर एजेण्डा फेरिएन । उही सत्ताको बाँडफाँड, आफ्ना कार्यकर्ता व्यवस्थापनको

प्रधानमन्त्री दाहाल र ओलीबीच मन्त्रालय बाँडफाँटका विषयमा छलफल

काठमाडाैं । मन्त्रालय बाँडफाँट र प्रदेशको नेतृत्वलगायत विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ । मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालयको बाँडफाँट, प्रदेशका मुख्यमन्त्री र

प्रधानमन्त्री दाहाल भाेली सरकारी निवास बालुवाटार सर्ने

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहिबार सरकारी निवास बालुवाटारमा सर्ने हुनुभएकाे छ । बालुवाटारमा आज बुधबार सरसफाई गर्ने र बिहिबार मात्रै सर्ने तय भएको उहाँकाे सचिवालयले जनाएको हाे ।निवर्तनमान

चुनौतिपूर्ण अर्थतन्त्रलाई सुधार्ने पहिलो काम : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको जटिल र चुनौतिपूर्ण अर्थतन्त्रलाई सुधार्ने पहिलो काम भएको बताउनुभएको छ । नयाँ सरकार गठन भएपछि बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले यस्तो निर्णय गरेको प्रधानमन्त्री दाहालले

प्रधानमन्त्री दाहालद्वारा पदभार ग्रहण

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पदभार ग्रहण गर्नुभएको छ । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर दाहालले पदभार ग्रहण गर्नुभएको हो । प्रधानमन्त्री दाहालले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद

दाहाल नेतृत्वमा ८ सदस्यीय मन्त्रीमण्डल गठन

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल पद तथा गोपनियताको शपथग्रहण गर्नुभएको छ । सोमबार प्रधानमन्त्री दाहालले प्रधानमन्त्री पदको शपथग्रहण गर्नुभएको हो । प्रधानमन्त्री दाहालसँगै उपप्रधानमन्त्री विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ र