Logo १ मंसिर २०८२, सोमबार | Mon Nov 17 2025


नक्कली शरणार्थी प्रकरणको निष्पक्ष छानबिन हुन्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जो कोहीलाई पनि कानूनी दायरामा ल्याइने बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को ज्ञापनपत्र बुझ्दै

दिगो आर्थिक विकासको लक्ष्य पूरा गर्न निजी क्षेत्रकाे सहकार्य आवश्यक: प्रधानमन्त्री दाहाल

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकमा दिगो आर्थिक विकासको लक्ष्य पूरा गर्न निजी क्षेत्र र वित्तीय संस्थाहरुको सहकार्य आवश्यक रहेको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा भएको इन्टरनेशनल कन्फ्रेन्स अन फाइनान्सिङ

प्रहरी अनुसन्धानलाई बाधा नपुर्‍याउने हाम्रो सहमति भएको छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी अनुसन्धानलाई बाधा नपुर्‍याउने तीन दलका शिर्ष नेताहरुका बीचमा सहमति भएको बताउनुभएको छ । बुधबार सिंहदरबारमा भएको प्रमुख तीन दलका शिर्ष

सुशासन र समृद्धिको यात्रालाई नयाँ ढंगले सुरु गर्नुपर्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक न्याय र सुशासन र समृद्धिको यात्रालाई नयाँ ढंगले सुरु गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन

मेरो पुरै ध्यान बुद्ध सर्किटको अवधारणामा : प्रधानमन्त्री दाहाल

परासी । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो पुरै ध्यान बुद्ध सर्किटको अवधारणामा रहेको बताउनुभएको छ । आफू बृहत्तर लुम्बिनी विकास समितिको अध्यक्षमा रहँदा लुम्बिनी गुरु योजनाका विषयमा संयुक्त राष्ट्र संघमा समेत

दाहाल र ओलीबीच छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । नेताद्वयबीच बिहीबार सिंहदरबारमा भएको भेटवार्तामा संवैधानिक परिषद् बैठकलगायत समसामयिक राजनीतिक विषयमा

महावीर पुन सरकारको सल्लाहमा आन्दोलन गर्नुुभयो : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन सरकारको सल्लाहमा आन्दोलन गर्न गएको बताउनुभएको छ । सोमबार प्रेस सेन्टर नेपाल चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले यस्तो

सरकार ५ वर्ष नै चल्ने प्रधानमन्त्री दाहालकाे दावी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार पाँचै वर्ष चल्ने दावी गर्नुभएकाे छ । साेमबार बिहान चितवनमा संचारकर्मीसँग कुरा गर्दै उहाँले यस्ताे दावी गर्नुभएकाे हाे । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

कार्यकर्ता खुशी पार्न राज्यकोषको दोहोन

काठमाडौं । यो पटकको सत्ता यात्रालाई अन्तिम पटक बताएका वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल इतिहासमा नाम लेखाउनेभन्दा पनि पार्टी हितका काममा बढी व्यस्त देखिन थाल्नुभएको छ । एकातिर मुलुक आन्तरिक ऋण

प्रधानमन्त्री दाहालको पुत्ला दहन

काठमाडौं । नेकपा एमालेमा आवद्ध राष्ट्रिय युवा संघ, नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालको पुत्ला दहन गरेको छ । सरकारविरुद्ध उत्रिएका युवा संघ, नेपालका कार्यकर्ताले अयोग्य लडाकुलाई २ लाख रुपैयाँका दरले राहत