Logo ३ कार्तिक २०८३, मंगलबार | Wed Oct 21 2026


अर्थतन्त्रले अब लय समात्ने प्रधानमन्त्री दाहालको दाबी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान व्यवस्था जोगाउन सत्ता गठबन्धन र विपक्षी दल एकढिक्का भएको दाबी गर्नुभएको छ । कैलालीको धनगढीमा शुक्रबार सुदूरपश्चिम महोत्सवको उद्घाट्न गर्दै प्रधानमन्त्री दाहालले जनताको बलिदानबाट

शासकीय सुधारका लागि आयोग गठन हुन्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले ध्यान शासकीय प्रणालीमा सुधार गर्ने कुरामा केन्द्रित रहेको बताउनुभएको छ । बुधबार ललितपुरमा नेपालको अर्थतन्त्र र शासकीय सुधार विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री

नेपालीहरु युक्रेनबाट पनि युद्ध लडिरहेका छन् : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालीहरु युक्रेनबाट पनि युद्ध लडिरहेको बताउनुभएको छ । प्रधानमन्त्री कार्यालयमा सोमबार नेपाली मिडियाका सम्पादकहरूसँग छलफल गर्दै उहाँले रुसी सेनामा मात्रै नभएको भन्दै युक्रेनबाट पनि नेपालीहरू

हिमाल बचाउन अन्तर्राष्ट्रिय समुदायसँग प्रधानमन्त्री दाहालको अपिल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले हिमाल बचाउनका लागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्नुभएको छ । प्रधानमन्त्री दाहालले मानव जातिलाई जोगाउनका लागि हिमाल जोगाउनुपर्ने भएकाले त्यसको बचाऔं अभियानमा अन्तर्राष्ट्रिय समुदाय नै एक

विश्व समुदायको ध्यानाकर्षण गराउन राष्ट्रपतिको सुझाव

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता गर्नुभएको छ । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन कोप-२८ मा सहभागी हुन प्रधानमन्त्री संयुक्त अरब इमिरेट्स जानुअघि बुधबार राष्ट्रपति भवन शीतल निवासमा

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्षबीच समसामयिक राजनीतिक विषयमा छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । मंगलबार अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको सो भेटमा उहाँहरूबीच समसामयिक राजनीतिक

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । मंगलबार सिंहदरबारमा भेटवार्ता भएको जानकारी प्रधानमन्त्रीको सचिवालयले जनाएको हो ।

प्रधानमन्त्री दाहाल कोप-२८ मा सहभागी हुन मंसिर १३ गते दुबई जाँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औं सम्मेलन (कोप २८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी बुधबार (मङ्सिर १३) गते संयुक्त अरब इमिरेट्सको

सुकुम्बासी समस्या हल गर्न एक हप्ताभित्र ऐन संशोधन हुन्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सुकुम्बासी समस्या हल गर्नका लागि एक हप्ताभित्र ऐन संशोधन गर्ने दाबी गर्नुभएको छ । सोमबार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा पार्टीको वेबसाइट सार्वजनिक गर्दै प्रधानमन्त्री

संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध भ्रम सृजना गर्ने प्रयास सफल हुन सक्दैन : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध भ्रम सृजना गर्ने प्रयास सफल हुन नसक्ने बताउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित छैटौं सामाजिक सुरक्षा दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले