Logo १६ आश्विन २०८३, शुक्रबार | Fri Oct 2 2026


रुपन्देही क्रिकेट संघको अध्यक्षमा थापा पुनः निर्वाचित

काठमाडाैं । रुपन्देही क्रिकेट संघको ३०औं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनबाट हरि बहादुर थापा पुनः अध्यक्षमा निर्वाचित भएका छन्। साेमबार राति सम्पन्न मतगणना अनुसार कूल १ सय १९ मतमध्ये थापाले