Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


रौतहटमा दलित महिला बलात्कृत, पीडक फरार

बलात्कारपछि फरार कुर्मीको खोजी भइरहेको लम्सालले बताउनुभयो । पीडित महिलाको जिल्ला अस्पताल गौरमा स्वास्थ्य परीक्षण गरिएको छ ।