Logo २० कार्तिक २०८३, शुक्रबार | Fri, Nov 6, 2026


पाल्पामा टिपर दुर्घटना हुँदा सह-चालकको मृत्यु

पाल्पा, जेठ ३० । पाल्पाको रिब्दीकोट गाउँपालिका– २ लघुवामा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । लघुवास्थित गुल्मी–पाल्पा सडक खण्डमा बुटवलबाट गुल्मीतर्फ सिमेन्ट बोकेर जाँदै गरेको टिपरले सोही दिशातर्फ

पाल्पा जिल्लामै ठूलो क्षमताको शीत भण्डार निर्माण, उत्पादीत वस्तु अन्यत्र लैजानुपर्ने बाध्यता हट्यो

भरत शर्मा पाल्पा । पाल्पाको रामपुर नगरपालिकामा जिल्लामै ठूलो क्षमताको शीत भण्डार निर्माण भई सञ्चालनमा आएको छ । रामपुर नगरपालिकामा निर्माण भएको शीत भण्डार लुम्बिनी प्रदेश सरकार र रामपुर नगरपालिकाको

पाल्पामा १० वटै स्थानीय सरकारले बनायो अक्सिजनसहितको आइसोलेसन

भरत शर्मा पाल्पा । कोरोना संक्रमण बढ्दै गएपछि पाल्पाका १० वटै स्थानीय सरकारले कोरोना अस्पताल र अक्सिजनसहितको आइसोलेसन कक्ष निर्माणमा गरेका छन् । अहिले कोरोनाका बिरामीहरुले बेड र अक्सिजन नपाएर

पाल्पामा निषेधाज्ञा थपियाे

सोमबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को बैठकले संक्रमण समुदायस्तरमै फैलिएको निष्कर्ष निकाल्दै निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो ।

पाल्पाका ठूला होटलहरुलाई आइसोलेसन बनाइयो

पाल्पा । पाल्पाका ठूला होटलहरुलाई आइसोलेसनमा रुपान्तरण गरिएको छ । सदरमुकाम तानसेनमा मात्र दुई हप्ताको अवधिमा ६ सयको संख्यामा कोरोना संक्रमित थपिएपछि जिल्लामा संचालित ठुला होटलहरु आईसोलेसनमा रुपान्तरण गरिएको हो

पाल्पामा ढुङ्गेधारा लोप हुँदै, मुहानमाथि ढलान र डोजर चलाउँदा पानी चुहिनै छाडे

प्राकृतिक र प्राचीन सम्पदाको विनाश हुने गरी भइरहेको विकासले तानसेन नगरले आफ्नो मौलिकतासँगै पहिचानसमेत गुमाउँदै गएको नगरपालिकाका सूचना अधिकारी दुर्गा थापा बताउनुहुन्छ ।

कैदी बन्दीद्वारा आत्महत्या

पाल्पा । पाल्पा कारागारमा एक कैदीबन्दीले आत्महत्या गरेका छन् । भिरकोट नगरपालिका– ७, स्याङ्जाका ३० वर्षीय किसान गुरुङले शौचालयको भेन्टिलेटरमा झुण्डिएर आत्महत्या गरेको पाल्पा कारागारकी प्रमुख भक्तिसरा रानाले जानकारी दिनुभयो

पाल्पामा चैते धान खेती हराउँदै, सिँचाइ, मल र विउ अभाव मुख्य समस्या

एक वडा एक उत्पादन कार्यक्रम अन्तर्गत रामपुर नगरले प्रदेश र संघसंग सहकार्य गरेर पकेट क्षेत्रहरू सञ्चालन गरिरहेको छ । नगरपालिकाले कृषक मैत्री वातावरण निर्माण गरेर अघि बढ्ने रणनीति लिए पनि

पाल्पामा बोलेरो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

पाल्पा । पाल्पाको तानसेनमा बोलेरो जिप दुर्घटना हुदा दुई जनाको मृत्य भएको छ । गएराति साढे १२ बजे लु २ च ६३२ नम्बरको बोलेरो दुर्घटना हुँदा चालक बगनासकाली–४ का विजय

पाल्पा अस्पतालको व्यवस्थापकीय कमजोरीले घण्टौं लाइन बस्दै ‘रेफर’ लिने बिरामी

भरत शर्मापाल्पा । स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि निजी स्वास्थ्य संस्थामा उपचारका लागि सरकारी अस्पतालले रेफर (उपचार गराइदिनु भन्ने सिफारिस पत्र) बनाइदिनुपर्ने हुन्छ । पाल्पाका लुम्बिनी मेडिकल कलेज र मिसन