काठमाडौं । धादिङ रुबी भ्यालीमा हिजो गएको पहिरो पन्छाउने काम जारी छ । पहिरो पन्छाउँदा डोजरको केही भाग देखिए पनि बेपत्ता तीन जना फेला परेका छैनन् । रुबीभ्याली गाउँपालिका-१ मा
निर्जीवन बीमा कम्पनी समूह ५ सय ४५ अंक, जीवन बीमा ४ सय २५, विकास बैंक २ सय ११, माइक्रोफाइनान्स १ सय ८७ अंकले ओरालो लागेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आठ वर्षअगाडि मन्दिर संरक्षणको आश्वासन दिए पनि वास्ता नगरेको स्थानीय कृष्णबहादुर बोहरा बताउनुहुन्छ ।
बैतडी, कात्तिक ९ । बैतडीको शिवनाथ गाउँपालिकाले पहिरोबाट मृत्यु भएका परिवारलाई राहतस्वरुप एक लाख ५० हजार रुपैयाँ प्रदान गरेको छ । शिवनाथ–६ बसेडीका भानु पार्की, देवानी पार्की र पवित्रा पार्कीलाई
दशरथचन्द नगरपालिका–४ को गढी, गोठालापानी र शाहिलेक क्षेत्रमा खानेपानीको समस्या भएको छ । सदरमुकाम क्षेत्रमा खानेपानीको आपूर्ति बन्द भएपछि एक हजार भन्दाबढी उपभोक्ता प्रत्यक्ष मारमा परेका छन् ।
काठकाडौं, कात्तिक ३ । डोटीको जोरायल गाउँपालिका–४ सयगडामा पहिरोमा परी एकै घरका चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४२ वर्षीय शेरबहादुर विक, उनका छोरा मोहन विक र छोरी
काठमाडौं । अविरल वर्षासँगै गएको पहिरोमा परी पाँचथर जिल्लाका विभिन्न स्थानमा ५ जनाले ज्यान गुमाएका छन् । सदरमुकाम फिदिम,मिक्लाजुङ,फाल्गुनन्द र कुम्मायक गाउँपालिकामा गएको पहिरोमा परी ५ जनाको मृत्यु भएको प्रहरीले
डडेल्धुरा, कात्तिक २ । डडेल्धुरामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ । लगातारको वर्षापछि आएको पहिरोले घर पुरिँदा गन्यापधुरा गाउँपालिका–१ भातकाँडाका ३२ वर्षीय विष्णुु अवस्थीको मृत्यु भएको प्रहरीले
राजमार्गमा पहिरो खसेका कारण हिजोदेखि राजमार्ग अवरुद्ध भएको हो । डोटीको जोरायल गाउँपालिका–१ मा पहिरो खस्दा भिमदत्त राजमार्ग पनि पूर्ण रुपमा अवरुद्ध भएको छ ।
सामान्य वर्षा हुँदा पनि माटो र लेदो सहितको पहिरो खसेर बाटो लगाउँदा दुर्घटनाको उच्च जोखिम रहेको स्थानीय श्याम खत्रीले बताउनुभयो ।