Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


पर्यटनमन्त्री भट्टराईद्वारा सुदूरपश्चिमका तीन विमानस्थल उद्घाटन

डोटी, असोज १७ । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले शनिबार सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा रहेका विमानस्थलको उद्घाटन गर्नुभएको छ । कालोपत्रसहित अन्य भौतिक संरचना निर्माण सम्पन्न भएका यहाँका

नेपालमा पदयात्रा र पर्वतारोहणमा आउनेलाई भिसा दिइने, सात दिन क्वारेन्टिन बासको शर्त

काठमाडौं, असोज १३ । नेपालमा पदयात्रा र पर्वतारोहणमा आउनेहरुका लागि सरकारले भिसा दिने निर्णय गरेको छ । यसले नेपाल आउन चाहनेलाई बाटो खुलेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

सौराहामा पर्यटकलाई ३० प्रतिशतसम्म छुट

चितवन, असोज ११ । कोरोना सङ्क्रमणसँगै बन्द रहेको यहाँको पयर्टन व्यवसायलाई चलायमान बनाउन व्यवसायीले छुटको घोषणा गरेका छन् । सौराहाका पर्यटन व्यवसायीले विश्व पर्यटन दिवसका अवसरमा आइतबार आयोजना गरेको कार्यक्रममा

दिदी-बहिनी झरनामा मनै हरर !

इलाम, असोज ६ । गर्मी मौसम । त्यसमा पनि झरनामा रमाउने इच्छा कसको पो नहोला र ? यतिबेला इलामको पुवामझुवाको महभीरस्थित दिदी-बहिनी झरनामा झुमेर पुलकित हुने आन्तरिक पर्यटकको घुइँचो लागेको

फेवाताल किनारबाट सराङकोट जोड्ने केबलकार निर्माण अवधि लम्बियो

काठमाडौं, असोज ३ । लकडाउन र निषेधाज्ञाका कारण पोखराको फेवाताल किनारबाट सराङकोट जोड्ने केबलकार निर्माणको समयावधि लम्बिएको छ । वैशाखअघि नै निर्माण सम्पन्न गर्ने कम्पनीको योजना रहेपनि निर्माणको काम ‘लकडाउन’का

सौराहाका पर्यटन व्यवसायीहरु बिचल्लीमा

डोलराज रानाभाट (ईमेज)चितवन, भदौ २८ । भिजिट नेपाल २०२० उद्घाटनका दिन सौराहामा छुट्टै रौनक थियो । सरकारले घोषणा गरेको कार्यक्रम सफल पार्न वैँकबाट ऋण लिएर लगानी थपेका पर्यटन व्यसायीहरु गत

आहा ! मनमोहक साङ्जेन भ्याली

रसुवा, भदौ २३ । रसुवाको साङ्जेन भ्याली पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ । हिमालको काख र विभिन्न शैलुङहरुको काखमा अवस्थित यसको सौन्दर्यता अलग्गै छ । तर, रमणीयस्थल हुँदाहुँदै पनि

सडक पुगेपछि पाँचथरको मृदुङ्गा झरनामा आन्तरिक पर्यटकको घुइँचो

जितेन्द्र भण्डारी/ इमेजपाँचथर । हिलिहाङ गाउँपालिकामा रहेको मृदुङ्गा झरनामा अहिले आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । मध्यपहाडी लोकमार्गको पहुँच र तमोर कोरिडोर सडकले जोडिएपछि यहाँ आन्तरिक पर्यटकको भीड लाग्न

काठमाडौं उपत्यका वरपर पाँच लाख पर्यटक बस्न मिल्ने गरी पूर्वाधार तयार गर्न निर्देशन

काठमाडौं, भदौ १५ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले काठमाडौं उपत्यका वरिपरि पाँच लाख पर्यटक बस्न मिल्ने गरी पर्यटन पूर्वाधार तयार गर्न नेपाल पर्यटन बोर्डलाई निर्देशन दिनुभएको छ

कोरोना महामारीकै बीच इजिप्टमा एक महिनामा एकलाख बढी पर्यटक भित्रिए

काठमाडौं । विश्वभर कोरोना महामारी फैलिइरहेका बेला इजिष्टमा गत जुलाइसम्म एक लाख २६ हजार पर्यटकले भ्रमण गरेका छन् । इजिप्टले गत जुलाइको पहिलो हप्तामा अन्तर्राष्ट्रिय हवाइ उडान तथा विदेशी पर्यटकका