रसुवा, कात्तिक २८ । वाग्मती प्रदेश पर्यटकीय पदयात्राका लागि उत्कृष्ट गन्तव्य मानिन्छ । त्यसमा पनि रसुवाको मनमोहकताले त पदयात्राको लागि पर्यटकहरुलाई मोहित बनाउने गरेको छ । रसुवाको उत्तरी क्षेत्रमा रहेको
तनहुँ, कात्तिक २५ । तनहुँको बन्दीपुर गाउँपालिकाले चीनको ग्रेटवालको झल्को दिनेगरी ‘मिनि ग्रेटवाल’ निर्माणको काम सुरु गरेको छ । बन्दीपुरमा धेरैभन्दा धेरै पर्यटक भित्र्याउनको लागि गाउँपलिकाले मिनि ग्रेटवालको अवधारणा ल्याएको
तनहुँ, कात्तिक २२ । पछिल्लो समय तनहुँको सदरमुकाम दमौलीसम्मुख रहेको मानहुँकोट आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ । कोरोना महामारीका बीच पनि पर्यटकहरु सूर्योदयको मनमोहक दृश्य र वरपरका लोभलाग्दो
काठमाडौं, कात्तिक २२ । कोरोना महामारीका बीच पनि देशदर्शन बस सेवा प्रालिले शनिबारबाट पर्यटक बस सेवा सुरु गरेको छ । १२ करोड रुपैयाँ लगानीमा १६ ओटा पर्यटक बस खरिद गरी
सोलुखुम्बु, कात्तिक १३ । आन्तरिक हवाई उडान सुरु भएसँगै सोलुखुम्बुको व्यस्त पर्यटकीय क्षेत्र खुम्बु क्षेत्र भित्रने पर्यटकको संख्या बाक्लिन थालेको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेपछि चैत्र ११ बाट
डडेल्धुरा, कात्तिक १३ । ऐतिहासिक पर्यटकीय क्षेत्र अमरगढी किल्लामा नेपाली सेनाले कोतघर निर्माण गरी अमरगढी नगरपालिकालाई हस्तान्तरण गरेको छ । पुरातात्विक अमरगढी ढुंगे विशाल किल्लाभित्र गत आर्थिक वर्षमा निर्माण कार्य
तेह्रथुम, कात्तिक १० । चिटिक्क परेका र नीलो रङले रंगिएका जस्तापाताका घरहरु । तेह्रथुमको छथर शुक्रबारे बजारको घरपिच्छेका गमलाको सौन्दर्यले सबैलाई आकर्षित गरिरहेको हुन्छ । हुन त फूलको सौन्दर्यताले कसलाई
काठमाडौं, असोज २२ । सरकारले पदयात्रा र पर्वतारोहणका लागि विदेशी पर्यटकलाई आउन दिने भनेपनि हालसम्म कोहीपनि पर्यटक नेपाल आएका छैनन् । कात्तिक १ गतेदेखि ‘अन–अराइभल’ भिसा खुला हुँदैछ । तर,
डोटी, असोज १७ । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले शनिबार सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा रहेका विमानस्थलको उद्घाटन गर्नुभएको छ । कालोपत्रसहित अन्य भौतिक संरचना निर्माण सम्पन्न भएका यहाँका
काठमाडौं, असोज १३ । नेपालमा पदयात्रा र पर्वतारोहणमा आउनेहरुका लागि सरकारले भिसा दिने निर्णय गरेको छ । यसले नेपाल आउन चाहनेलाई बाटो खुलेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन