Logo १९ कार्तिक २०८२, बुधबार | Wed Nov 5 2025


बालिकाको अश्लील भिडियो बनाई पोष्ट गर्ने पक्राउ

काठमाडौं, असार २९ । प्रहरीको साइबर ब्युरोले चितवनकी १७ वर्षीया एक बालिकाको अश्लील भिडियो बनाई सामाजिक सञ्जालमा पोष्ट गर्ने एक जनालाई पक्राउ गरेको छ । ब्युरोको टोलीले अश्लील भिडियो बनाएर

नक्कली नोटसहित तीनजना पक्राउ

झापा, असार २८ । झापामा प्रहरीले नक्कली भारतीय रुपैयाँको कारोबार गर्ने ३ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा कनकाई नगरपालिका मौसम श्रेष्ठ, वर्षीय खुर्सैद आलम र झापा

पति हत्याको आरोपमा पत्नी पक्राउ

पूर्वीरुकुम, असार २८ । रुकुम (पूर्व) मा पति हत्या आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । सिस्ने गाउँपालिका वडा नम्बर ६ झिङ्ग्रीकी महिलालाई प्रहरीले पतिको हत्या आरोपमा पक्राउ गरेको

३३ किलो सुन काण्डका आरोपी खड्का पक्राउ

काठमाडौं । ३३ किलो सुनकाण्डका फरार प्रतिवादीलाई शनिबार प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा फरार प्रतिवादी हरिशरण खड्का रहेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक नीरजबहादुर

खैरो हेरोइनसहित दुईजना समातिए

कैलाली, असार २७ । कैलालीमा लागुऔषधसहित शनिबार दुईजना पक्राउ परेका छन् । टीकापुर नगरपालिका वडा नम्बर–१ को व्यवसाय क्षेत्रका २८ वर्षीय छत्रबहादुर साउद र टीकापुर नगरपालिका–६, नारायणपुरका ३६ वर्षीय मुकेश

धार्मिक ग्रन्थ बिक्री गर्न खोज्ने ६ जना पक्राउ

काठमाडौं, असार २५ । प्रहरीले विभिन्न बहानामा ठगि गर्ने योजनामा हिडेका ६ जनालाई पक्राउ गरेको छ । सुनको मसीले लेखेको पुरोना ग्रन्थ बिक्रीका लागि मोलमोलाइ गरिरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले

शिक्षक हत्यामा संलग्न् कुख्यात अपराधी ११ वर्षपछि पक्राउ

प्रकाश लम्साल बारा । भुमीगत गिरोहको नाममा ११ बर्ष अघि चन्दा नदिएको निहुँमा शिक्षकको हत्या गरेका अभियुक्तलाई आज बारा प्रहरीले पक्राउ गरेको छ । शिक्षक प्रदीपकुमार तिमिल्सिनाको सडकमै गोली हानि

मास्क नलगाइ घरबाहिर निस्किए प्रहरीले पक्राउ गर्ने

काठमाडौं, असार २२ । गृह मन्त्रालयले मास्क नलगाइ घरबाहिर निस्किने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न निर्देशन दिएको छ । मन्त्रालयले मास्क नलगाइ बाहिर निस्कनेलाई कार्वाही गर्न प्रहरी

लागुऔषध कारोवारी पक्राउ

काठमाडौं, असार २२ । लागुऔषध नियन्त्रण ब्यूरोले १ किलो ९ सय ५० ग्राम अफिम सहित एक लागुऔषध कारोवारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ्ग गाउपालिका–३ का ३५ वर्षिय

चन्द समूहका पूर्वसेक्रेटरी पक्राउ

भोजपुर, असार २२ । नेत्र विक्रम चन्द समूहका पूर्व जिल्ला सेक्रेटरी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले टेम्केमैयुङ गाउँपालिका–८ गोगनेको खनियाखर्कबाट मादेन भनिने मोहन राईलाई पक्राउ गरेको हो ।