सर्लाहीको पिडारी बजारमा सुनचाँदी पसल गर्ने सुनिल साहलाई २०७४ असोज २४ गते साँझ पसल बन्द गरेर घर फर्किँदै गर्दा पिडारी र पिपरीयाको बीच बाटोमा अज्ञात समूहले गोली प्रहार गरी हत्या
के कति कारणले महेशको हत्या भयो भन्ने बारे खुल्न नसकेको खोचलेक प्रहरी चौकीले जनाएको छ । महेश आफ्नी आमासँगै मामाघर आएका थिए ।
पक्राउ पर्नेमा महाभारत गाउँपालिका–५ बस्ने २५ वर्षीय आर्जन थिङ रहेको प्रहरी चौकी फोक्सीङटारले जनाएको छ । उनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
खोजी गर्ने क्रममा ईन्टरपोल आवुदावी यूएईको समन्वयमा प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाबाट खटिएको प्रहरीले उनलाई यूएईबाट पक्राउ गरेको हो ।
दिपक श्रेष्ठ (इमेज)काठमाडौं, चैत २९ । पछिल्लो समय काठमाडौंका केही क्षेत्रमा चोरी डकैतीमा घटना बढ्न थालेका छन् । दिउँसै हुने चोरी डकैतीमा गिरोहको नै संलग्नता रहेको प्रहरी अनुसन्धाबाट खुलेको छ
बालिका बलात्कारको आरोपमा सूर्यविनायक नगरपालिका–४ चित्रपुर बस्ने ५० वर्षीय साने राजथलालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं । काठमाडौ प्रहरीले डाँका मारेको अभियोगमा ४ जनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकका २८ बर्षीय फुलमान तामाङ्ग, २४ बर्षीय अमिर तामाङ्ग, गोकर्ण बस्ने २८ बर्षीय बुद्ध तामाङ्ग
काठेखोला गाउँपालिका–१ का ८० वर्षीय वृद्धले चैत १२ गते बालिका बलात्कार गरेको उजुरी परेपछि प्रहरीले वृद्धलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिनुभयो ।
पक्राउ परेकाहरूबाट प्रहरीले १ लाख ३४ हजार नगद बरामद गरेको छ । बाँकी ४ लाख ६२ हजार रुपैयाँ उनीहरूले खर्च गरिसकेको बयानमा बताएका छन् ।
काठमाडौं, चैत १८ । महानगरिय प्रहरी परिसर काठमाडौ र दरबारमार्ग प्रहरी वृतको संयुक्त टोलीले एटीएम मेशिनको कि बोर्ड ह्याक गर्ने चिनियाँ नागरिकलाइ पक्राउ गरेको छ । विभिन्न बैकको एटिएम बुथमा