Logo १० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026


छात्रामाथि यौनजन्य दुर्व्यवहारको आरोपमा दुई शिक्षकसहित तीन जना पक्राउ

काठमाडौं । छात्राहरूमाथि यौनजन्य दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जना शिक्षकसहित तीन जनालाई पक्राउ गरेको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयमा अध्ययनरत छात्रामाथि यौनजन्यदुर्व्यवहार गरेको आरोपमा उनीहरुलाई

ठगी गरेको आरोपमा एकै परिवारका तीन जना पक्राउ

जनकपुरधाम । दृष्टिबन्धकमा राखिएको जग्गा बैंकमा राखेर रु चार करोड ठगी गरेको आरोपमा धनुषा प्रहरीले एकैपरिवारका तीन जनालाई पक्राउ गरेको छ । अनुचित लेनदेन (मिटरब्याज) तथा ठगीसम्बन्धी मुद्दामा फरार रहेका

श्रीमतीकाे हत्या गरी फरार रहेका अभियुक्त १८ वर्षपछि पक्राउ

जनकपुरधाम । दाइजोको विषयलाई लिएर करिब १८ वर्षअघि महिलालाई धारिलो हतियार प्रहार गरेको हत्या गरी फरार रहेका एक जनालाई शुक्रबार सिरहा प्रहरीले पक्राउ गरेको छ । सिरहाको बरियारपट्टी गाउँपालिका–५ निवासी

अवैध अनलाइन सट्टेबाजी गिरोहका ८ जना पक्राउ, २० करोड रुपैयाँ बरामद

काठमाडाैं । पोखरा महानगरपालिकाको सेदीमा घर भाडामा लिएर अवैध रूपमा अनलाइन सट्टेबाजी (बेटिङ) गराउँदै आएको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।  विशेष सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले छापा मारी

बुटवलमा चोरीमा संलग्न आठ जना पक्राउ, सुनचाँदीका गरगहनासहित सामग्री बरामद

काठमाडाैं । रुपन्देहीको बुटवल उपमहानगरपालिकाका दुई छुट्टाछुट्टै स्थानमा भएका चोरी र चोरी प्रयासका घटनामा संलग्न रहेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेका छ । पक्राउ पर्नेमा सात जना भारतीय नागरिक

काँकडभिट्टाबाट ५ सय ७० ग्राम सुन तथा विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ

काठमाडौं । झापा जिल्लाको मेचीनगर नगरपालिका–६ काँकडभिट्टास्थित सीमा ईलाकाबाट जेठ ४ गते सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलिले ५ सय ७० ग्राम सुन तथा विदेशी मुद्रासहित एक भारतीय नागरिक

माइक्रो इन्स्योरेन्स कम्पनीका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ

काठमाडाैं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका अध्यक्ष आशिष श्रेष्ठलाई पक्राउ गरेको छ । बिमा ऐन २०७९ को दफा १४० को उपदफा १ (छ) बमोजिमको कसुरमा

नक्कली बेलायती राहदानीसहित बंगलादेशी नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ

काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नक्कली बेलायती राहदानी बोकेर आएका एक बंगलादेशी नागरिक पक्राउ परेका छन्। प्रहरीका अनुसार कागजात जाँचका क्रममा शंका लागेपछि उक्त राहदानी नक्कली भएको पुष्टि भएपछि उनलाई

गृहमन्त्री गुरुङको राजीनामा माग गर्दै प्रदर्शनमा उत्रिएका नेविसंघका कार्यकर्ता पक्राउ

काठमाडाैं । गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्दै गरेका नेविसंघका कार्यकर्ता पक्राउ परेका छन् । मंगलबार प्रधानमन्त्री कार्यालय पुगेर प्रदर्शन गरेका थिए । उनीहरुलाई अहिले प्रहरीले पक्राउ हो । नेविसंघले

मकवानपुरमा खैरो हिरोइनसहित दुई युवक पक्राउ

काठमाडौं । मकवानपुरबाट खैरो हिरोइनसहित दुई युवक पक्राउ परेका छन् । मनहरी गाउँपालिका-३ का २४ वर्षीय बिजय मोक्तान र हेटौंडा उपमहानगरपालिका—१२ का २४ वर्षीय सुवर्ण घलानलाई पक्राउ गरिएको हो ।