Logo १७ भाद्र २०८३, बुधबार | Wed Sep 2 2026


काठमाडौं प्रवेश गर्ने मुख्य नाकाकाे नौबिसे-नागढुंगा सडक भासियाे

काठमाडौं । काठमाडौं प्रवेश गर्ने मुख्य नाकाको नौबिसे-नागढुंगा सडक भासिएको छ। साेही सडक बुधबार बिहान भासिएको हो ।  यसअघि पृथ्वी राजमार्गस्थित धादिङको कृष्णभीरमा सडक भासिँदा सवारी आवागनम ठप्प भएकाे छ।