Logo २ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026


नेपाली सेनाकाे बस दुर्घटना : २४ जना घाइते

काठमाडौं । भाेजपुरमा नेपाली सेनाकाे बस दुर्घटनामा परेकाे छ । बुधबार भोजपुरको भोजपुर नगरपालिका- ३ स्थित सेतीबगरमा बस दुर्घटनामा परेकाे हाे । यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि

नेपाली सेनालाई कारागार सुरक्षाको जिम्मा

काठमाडाैं । दार्चुलाको सदरमुकाम खलंगामा रहेको कारागार कार्यालयको सुरक्षा नेपाली सेनाले सम्हालेको छ । बिहीबारदेखि जिल्ला कारागार कार्यालयको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको हो । सदरमुकाम खलंगामै रहेको श्रीदल गुल्मबाट

‘बलियो एकता, सुरक्षित राष्ट्र’ नारासहित प्रधानसेनापति म्याराथन २०८२ सम्पन्न

काठमाडाैं । नेपाली सेनाको आयोजनामा ‘प्रधानसेनापति खुला म्याराथन प्रतियोगिता–२०८२’ शनिवारसम्पन्न भएको छ । सैनिक मुख्यालय जङ्गी अड्डास्थित खेल मैदानमा आयोजित विशेष समारोहका बीच प्रधानसेनापति अशोकराज सिग्देलले प्रतियोगिताको उद्घाटन गर्नुभयो ।

आगामी निर्वाचनको सुरक्षाका लागि आजदेखि नेपाली सेना परिचालन

काठमाडौं । आगामी प्रतिनिधिसभा सदस्य चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न बनाउन एकीकृत सुरक्षा योजना–२०८२ अनुसार बुधबारदेखि नेपाली सेना परिचालन हुने भएको छ । सरकारले यसअघि नै निर्वाचन

आगामी निर्वाचनका लागि ८० हजार नेपाली सेना परिचालन गरिंने

काठमाडौं । नेपाली सेनाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८० हजार सेना परिचालन गर्ने तयारी गरेको छ । सेनाका सहायक रथी एवम् प्रवक्ता राजाराम बस्नेतले निर्वाचनका

जेनजी विद्राेह: संविधानको अक्षर र मर्म दुवैको पालना गरेकाे सेनाकाे दावी

काठमाडौं । नेपाली सेनाले जेनजी आन्दोलन पछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय अधिकारको सम्मान गरेको बताएकाे छ। सेनाले परिस्थितिलाई थप बिग्रिन नदिन जतिसक्दो छिटो संकट व्यवस्थापनमा सरोकारवालाबीच

सेनामा प्राविधिकसहित विविध सेवामा करिब ४ सय जनाका लागि भर्ना खुल्यो (सूचनासहित)

काठमाडौं । नेपाली सेनाले प्राविधिक सेवा लगायतमा ३ सय ८८ जनाका लागि भर्ना खुलाएको छ सेनाले प्राविधिक, हवाई तथा विविध सेवातर्फ पदिक र बिल्लादार पदहरुमा भर्ना खुलाएको हो। नर्सिङ ओभरसियर,

नेपाली सेनाका २ जना प्रमुख सेनानी महासेनानी दर्जामा बढुवा

काठमाडाैं । सरकारले नेपाली सेनाका दुई जना प्रमुख सेनानीलाई महासेनानी दर्जामा बढुवा गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रीपरिषदकाे बैठकले यस्तो निर्णय गरेको हो। साेही मन्त्रीपरिषद बैठकका निर्णय मंगलबार सुनाउँदै सरकारका

नेपाली सेनाले युएन दिवस भव्य रूपमा मनायाे

काठमाडाैं । नेपाली सेनाले संयुक्त राष्ट्रसंघ (युएन) दिवस श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा विशेष कार्यक्रमको आयोजना गरी भव्य रूपमा मनाएको छ। प्रधानसेनापति अशोकराज सिग्देलको प्रमुख आतिथ्यमा बिहीबार विशेष

नेपाली सेनाका १० जना प्रमुख सेनानी महासेनानी दर्जामा बढुवा (१३-निर्णयसहित)

काठमाडाैं । सरकारले नेपाली सेनाका १० जना प्रमुख सेनानीहरूलाई महासेनानी दर्जामा बढुवा गर्ने निर्णय गरेकाे छ।  सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले यसतो निर्णय गरेको सकारका प्रवक्ता एवं सञ्चार तथा सूचना