Logo २ आश्विन २०८२, बिहिबार | Thu Sep 18 2025


एसियन सेन्ट्रल जोन भलिबलमा आज नेपालको महिला टोलीले किर्गीतानसँग खेल्ने

काठमाडौं । एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा नेपाली महिला टोलीले आज किर्गिस्तानको सामना गर्नेछ । बंगलादेशमा जारी प्रतियोगितामा नेपालले आज आफ्नो अन्तिम लिग खेलमा किर्गिस्तानको सामना