Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


कांग्रेसको सरकार आएपछि प्रहरीलाई ठेगान लगाउने देउवाको चेतावनी

अहिले कांग्रेसलाई दुःख दिने प्रहरीलाई कांग्रेसको सरकार आएपछि ठेगान लगाउने समेत देउवाको चेतावनी छ । देउवाले कांग्रेस कार्यकर्ताहरूलाई अनावश्यक दुःख दिने प्रहरीको नामथर, ठेगाना र दर्जा समेत टिपेर केन्द्रीय कार्यालयमा

ओलीले फेरि संसद विघटन गराउने बाटो खोजे : गगन थापा

काठमाडौं, चैत १० । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी ओलीले संसदको अपमान गर्दै आफूमाथि वर्षने प्रश्न छल्न खोजेको आरोप लगाउनुभएको छ । मंगलबार प्रतिनिधि सभा बैैठकमा नेता थापाले

तत्काल सरकारमा नजाने देउवाको भनाइ

विराटनगर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा उहाँले कांग्रेस विपक्षी पार्टी भएकाले सरकारमा नजाने बताउनुभयो । सभापति देउवाले कांग्रेस विपक्षी पार्टी भएकैले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव नल्याउने पनि स्पष्ट पार्नुभयो ।

कांग्रेसका पदाधिकारी बैठकः सरकार गठनबारे छलफलै भएन, अझै टुङ्गो लागेन क्रियाशील सदस्य

बैठकपछि कांग्रेस नेता रमेश लेखकले पदाधिकारी तथा पुर्व पदाधिकारी बैठकमा नयाँ सत्ता समीकरणका विषयमा छलफल नभएको बताउनुभयो । उहाँले वैकल्पिक सरकार गठनको आवश्यकता महसुश भए कांग्रेस तयार हुने जानकारी दिनुभयो

ओलीले हास्यकलाकारले भन्दा धेरै गोल्ड मेडल पाउँछन् : नेता महत

तर, कुराले जनताको भोको पेट नभरिने भन्दै उहाँले कुरामा भन्दा बढी काममा ध्यान दिन आग्रह गर्नुभयो । ‘तर, जनताको पेट कुराले भरिँदैन,’ उहाँले थप्नुभयो, ‘देशको विकास र समृद्धि, जनताको सुखसयल

कांग्रेसले अरुलाई प्रधानमन्त्री बनाएर पनि ओलीको विकल्प खोज्नुपर्छ– रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले सरकारको नेतृत्वमा अरूलाई अघि बढाएर भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने बताउनुभएको छ ।

विश्वमा कम्युनिष्टले कहिल्यै चुनाव जित्दैनथे, नेपालमा भने गाइजात्रा भयो– डा. महत

गिरिजाप्रसाद कोइरालाको ११औं स्मृति दिवसमा रत्ननगरमा भएको युवा तरुण जागरण अभियानमा महतले विश्वका कयौं देशमा कम्युनिष्ट कहिल्यै चुनाव नजित्ने भन्दै नेपालमा भने गाइजात्रा भएको टिप्पणी गर्नुभयो ।

चुनावकेन्द्रीत हुन कार्यकर्तालाई देउवाको निर्देशन

गिरिजाप्रसाद कोइरालाको ११औं स्मृति दिवसमा रत्ननगरमा भएको युवा तरुण जागरण अभियानमा देउवाले कांग्रेसलाई सरकारको लोभमा नभएको बताउँदै प्रधानमन्त्रीको पद काँधमा आए पछि नहट्ने बताउनुभयो ।

कांग्रेसले सरकारको नेतृत्व गरेर निश्पक्ष निर्वाचनमा जानुपर्छ– गगन थापा

शनिबार वीरेन्द्रनगरमा गिरिजा प्रसाद कोइरालाको ११ औं स्मृति दिवसमा आयोजित कार्यक्रममा थापाले कांग्रेसले सरकार गठनमा अग्रसरता देखाउनुपर्ने बताउनुभयो ।

मध्यावधि निर्वाचनले मात्र मुलुकको निकास पाउने महतको भनाइ

नेता डा.महतले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताका लागि मरिहत्ते गर्दा मुलक संकटमा परेको जिकिर गर्नुभयो । संसद पनःस्थापना पछि पनि ओलीले राजीनामा नदिएर सत्ता लिप्सा देखाएको उहाँको आरोप छ ।