Logo ९ जेष्ठ २०८३, शनिबार | Sun May 24 2026


गठबन्धनमा आवद्ध दलहरूसँग तालमेल गर्ने कांग्रेसको निर्णय

बैठकको निर्णय बारे जानकारी दिँदै प्रवक्ता प्रकाशशरण महतले कांग्रेसलाई अझ सबल र व्यापक बनाउनका लागि गठबन्धन दलहरूसँग तालमेल गर्ने नीतिगत निर्णय सर्वसम्मत् रूपमा गरिएको बताउनुभयो ।

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं । गत शुक्रबारदेखि जारी नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज मंगलबार पनि बस्दैछ । स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनका दलहरुसँग तालमेल गर्ने/नगर्ने विवाद बढ्दै गएकाले बैठक पनि लम्बिंदै गएको

कांग्रेसले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनसँग सहकार्य गर्ने

बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले अधिकांश सदस्यहरूले गठबन्धन गरेर जानुपर्ने सुझाव दिएको र सोहीअनुसार मंगलबार बस्ने केन्द्रीय समितिको बैठकले प्रस्ताव पास गर्ने बताउनुभयो ।

गठबन्धन गरेर कांग्रेसले सबै सिट जित्ने देउवाको दाबी

उहाँले केन्द्रबाट गठबन्धन गर्छु भनेर निर्णय गर्दा तल्ला तहका कार्यकर्ताबीच भावनात्मक एकता हुन नसक्ने र त्यसले नतिजा प्रभावित हुने आशंका गर्नुभयो ।

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज सोमबार पनि बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा सानेपामा बस्ने तय भएको छ । गत शुक्रबारदेखि जारी बैठकमा

शेखरका दुई चिन्ता : एमाले/माओवादी मिल्न सक्छन्, गठबन्धनले कांग्रेस आईको हाल हुन्छ

'एमाले र माओवादी विगतमा जस्तै फेरि पनि मिल्न सक्छन् तर गठबन्धन मात्रै गर्दा–गर्दा कांग्रेस आइको हालत नहोला भन्न सकिन्न,’ कोइरालाले भन्नुभयो, ‘गत १० वर्षको कांग्रेस आइ गठबन्धन गर्दागर्दै अहिले चारैतिर

कांग्रेस बैठक :  सातमध्ये पाँच प्रदेश सभापति चुनावी गठबन्धनको विपक्षमा

बैठकमा धारणा राख्नेक्रममा मधेस प्रदेशका सभापति कृष्ण यादव, गण्डकीका शुक्रराज शर्मा, लुम्बिनीका अमरसिंह पुन, कर्णालीका ललितजंग शाही गठबन्धनको विपक्षमा देखिएका हुन्

‘एक्लै जित्ने ठाउँमा गठबन्धन आवश्यक छैन, गठबन्धनका लागि सभापतिले लाद्नुहुन्न’

बैठकबारे सञ्चारकर्मीहरूलाई जानकारी दिँदै नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले गठबन्धन गर्दा पार्टीले जित्ने ठाउँमा गठबन्धन गर्ने र गठबन्धन बिना जित्ने ठाउँमा गठबन्धन नगर्ने भनि केन्द्रीय सदस्यहरूले मत राखिरहेको बताउनुभयो ।

भित्र केन्द्रीय समितिको बैठक, बाहिर प्लेकार्डसहित प्रदर्शन

प्रदर्शनकारीले प्लाकार्डसहित प्रदर्शन गरेका हुन् । केन्द्रीय समितिको बैठक सुरु हुनुअघिदेखि सानेपास्थित केन्द्रीय कार्यालयमा नाराबाजीसहित प्रदर्शन भएको हो ।

असन्तुष्ट पक्षको नेविसंघ र तरुण दलको समानान्तर भेला १४ चैतमा

‘सभापतिज्यूले एकलौटी रूपमा नेविसंघ र तरुण दलको सभापति मनोनित गरेको विषयप्रति हाम्रो गम्भीर आपत्ति छ,’ नेविसंघका पूर्वसभापति रञ्जित कर्णले भन्नुभयो, ‘त्यसको प्रतिवाद गर्नका लागि १४ चैतमा काठमाडौंमा अलग भेला राखेका