Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


शेरबहादुर देउवाको आरोपः सरकारले कोरोनाको नाममा भ्रष्टाचारबाहेक केही गरेन

काठमाडौं, भदौं २४ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारीमा सरकारले भ्रष्टाचारबाहेक केही काम नगरेको आरोप लगाउनुभएको छ । १०७ औं बीपी जयन्तीको अवसरमा गरिएको भर्चुअल कार्यक्रममा देउवाले कोरोना

कर भुक्तानी गर्न दबाब दिनु अव्यावहारिक : कांग्रेस

काठमाडौं, भदौ २३ । नेपाली कांग्रेसले कोरोनाभाइरस संक्रमणको असामान्य अवस्थामा पनि सामान्य अवस्थामा जस्तै सरकारले उद्योग, व्यवसायी र करदातालाई नियमित कर विवरण तथा कर भुक्तानी गर्न दबाब दिएको भन्दै ध्यानाकर्षण

देउवा-पौडेल समूहको जुहारीमा सिटौला समूह रमिते, विभाग गठनमा केही भाग पाउँदा दंग

काठमाडौं, भदौ २३ । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीचको जुहारीले नेपाली कांग्रेस थला पर्दा पार्टीभित्र आफूलाई वैकल्किप शक्ति भन्न रुचाउने कृष्णप्रसाद सिटौला समूह भने यतिबेला रमिते

कोभिड–१९ बाहेकका बिरामीको उपचारमा ध्यान दिन कांग्रेसको आग्रह

काठमाडौं, भदौ २२ । नेपाली कांग्रेसले कोभिड–१९ को कारण अन्य बिरामी पनि गम्भीररुपले प्रताडित भइरहेको उल्लेख गर्दै भेन्टिलेटर नपाएर, अस्पताल खोज्दा-खोज्दै र संक्रमण आशंकामा उपचार नपाएर मृत्यु भएका घटना पटक-पटक

पार्टी सभापतिले भोटको व्यापार गरिरहेको शशांकको आरोप

काठमाडौं, भदौ २२ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सभापति शेरबहादुर देउवाले भोटको व्यापार गरिरहेको आरोप लगाउनुभएको छ । छ महिनाभित्र गठन गर्नुपर्ने विभाग विधानविपरीत महाधिवेशनको सम्मुखमा गर्नु सभापति

शेरबहादुर देउवालाई महेश आचार्यको प्रश्न–विभागमा नियुक्तिको वैधता र औचित्य पुष्टि हुन्छ ?

काठमाडौं, भदौं २१ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेता महेश आचार्यले विभाग र समिति गठनको औचित्य पुष्टि गर्न चुनौति दिनुभएको छ । महाधिवेशनको सम्मुखमा सभापतिले विधान र निर्वाचन आचारसंहितासमेतलाई

पौडेल समूह अनशनदेखि सामूहिक राजीनामासम्मको तयारीमा, देउवाको ‘अस्त्र’ देउवामाथि नै प्रहार ?

रोमन आचार्य (इमेज) काठमाडौं, भदौ २० । १४औं महाधिवेशनको तयारीमा रहेको नेपाली कांग्रेसभित्र संस्थापन र इतर समूहको झगडाले उग्ररुप लिएको छ । महाधिवेशनको सम्मुखमा विभाग गठन, क्रियाशील सदस्यता वितरण र

देउवाले लगातार लत्याएपछि पौडेल पक्षले गरे भर्चुअल मिटिङ, महाधिवेशन निष्पक्ष हुनेमा शंका

काठमाडौं, भदौं २० । नेपाली कांग्रेस असन्तुष्ट पक्षका नेताहरुले शनिबार अर्चुअल बैठक गरेका छन् । बैठकमा रामचन्द्र पौडेल पक्षीय केन्द्रीय समिति सदस्यहरु जुटेका हुन् । पौडेल पक्षको निरन्तरको विरोधलाई बेवास्ता

सभापतिसँग तारे होटलमा वार्ता भएको भन्ने समाचार भ्रामक : शशांक

काठमाडौं, भदौ १९ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीको महाधिवेशन नजिकिएसँगै सभापति शेरबहादुर देउवा र आफूबीच तारे होटेलमा गोप्य भेटघाट भएको भन्ने समाचारको खन्डन गर्नुभएको छ । बीपी

आर्थिक संकट समाधानका लागि कार्ययोजना सार्वजनिक गर्न कांग्रेसको माग

काठमाडौं, भदौ १८ । नेपाली कांग्रेसले कोरोनाभाइरस संक्रमणलाई नियन्त्रण गर्न, उपचारको समुचित व्यवस्था गर्न र नागरिकको आर्थिक–सामाजिक जीवनमा देखापरेको कष्टलाई कम गर्न तत्काल अल्पकालीन र दीर्घकालीन कार्ययोजना सार्वजनिक गर्न सरकारसँग