Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


रेलको ठेक्कामा चरम भ्रष्टाचार र ढुकुटीको ब्रह्मलूट भएकाले तत्काल छानबिन थाल्न कांग्रेस नेता पौडेलको माग

काठमाडौं, भदौं १७ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले रेलमार्ग निर्माणका नाममा दिइएको ठेक्कामा चरम भ्रष्टाचार भएको भन्दै राष्ट्रिय ढुकुटीको ब्रह्मलूट रोक्न माग गर्नुभएको छ । प्रमुख प्रतिपक्षी दल

शशांकले देउवालाई सोधे-‘फागुनमा महाधिवेशन गर्ने कि नगर्ने ?’

काठमाडौं, भदौ १७ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग फागुनमा महाधिवेशन गर्ने/नगर्ने के हो ? भन्दै प्रश्न गर्नुभएको छ । सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले बुधबार गरेको

फागुनमै महाधिवेशन गर्न रामचन्द्र पौडेलले सारे विकल्प, पुरानै क्रियाशील सदस्य र महाधिवेशन प्रतिनिधिलाई मान्यता दिन सकिने

काठमाडौं, भदौ १७ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना महामारीकै बीचमा पनि १४ औं महाधिवेशन गर्न सकिने जिकिर गर्नुभएको छ । सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले बुधबार गरेको गण्डकी

कांग्रेसमा नेतृत्व हत्याउन आकांक्षीबीच हानथाप

अक्कल कुँवर (इमेज) काठमाडौं, भदौ १५ । नेपाली कांग्रेसको गत असारमा बसेको केन्द्रीय समिति बैठकले १४औं महाधिवेशनको मिति तोकेर कार्यतालिका निर्धारण गरेपनि पार्टीभित्रको विवाद र कोरोना महामारीले घोषित मिति आगामी

सरकारी अकर्मण्यता र संवेदनहीनताले संक्रमण नियन्त्रणबाहिर जाने अवस्थामा : कांग्रेस

काठमाडौं, भदौ १० । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारी अकर्मण्यता र संवेदनहीनताले कोरोना संक्रमण नियन्त्रणबाहिर जाने अवस्थामा पुगेको जनाएको छ । पार्टीद्वारा गठित कोभिड–१९ अनुगमन समितिले बुधबार ‘प्रेस नोट’

कोरोनाका कारण कांग्रेस नेता रञ्जितको निधन

काठमाडौं, भदौ ९ । कोरोना संक्रमणका कारण नेपाली कांग्रेसका एकजना पुराना नेता गोविन्द रञ्जितको मंगलबार निधन भएको छ । काठमाडौं वडा नम्बर-२१ कांग्रेस कार्यसमितिका अध्यक्ष रञ्जितलाई कोभिड-१९ पुष्टि भएपछि बलम्बुस्थित

‘अरुले सक्दैनन्, मैले मात्र देउवालाई हराउन सक्छु’ : शशांक कोइराला

काठमाडौं, भदौं ८ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले १४ औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार हुने उद्घोष गर्दै शेरबहादुर देउवालाई आफूले मात्र पराजित गर्न सक्ने दाबी गर्नुभएको छ ।

गगन थापाले दिए काठमाडौंका मेयर शाक्यलाई कोरोना नियन्त्रणका लागि ६ सुझाव

काठमाडौं, भदौ ८ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद एवं पूर्व स्वास्थ्यमन्त्री गगन थापाले काठमाडौं उपत्यकामा कोरोना संक्रमण व्यापक बनिरहेकोमा चिन्ता व्यक्त गर्दै काठमाडौं महानगरपालिकाका मेयरलाई भेटेर सुझावहरु दिनुभएको

सबै जिल्लामा कोरोना परीक्षण गर्न र स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न देउवाको माग

काठमाडौं, भदौ ७ । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै (७७) जिल्लामै कोरोना परीक्षण गर्न सरकारसँग माग गर्नुभएको छ । आइतबार एक विज्ञप्ति निकाली सभापति

प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्न, विदेशमा संकटमा फसेका नेपाली ‘वर्ग शत्रु हुन्’ ?

काठमाडौं, भदौ ६ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले रोजगारी गुमाएका, बेतलबी बिदा पाएका र बेखर्ची बनिसकेका नेपाली श्रमिकलाई कल्याण कोषको रकममार्फत् हवाई टिकट व्यवस्था गरी निःशुल्क उद्धार गर्न सरकारसमक्ष