Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


कांग्रेस रुपन्देहीद्वारा आन्दोलन घोषणा

रुपन्देही, असोज १७ । प्रदेश नम्बर-५ को राजधानी दाङलाई बनाउने सरकारको प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस रुपन्देहीले आन्दोलनको घोषणा गरेको छ । शनिबार बुटवलमा बसेको पार्टीको बैठकले सरकारको

ओली ‘कम्युनिष्ट समाजवाद’मा कार्यकौशल होइन, निकटता खोजिन्छ, कुलमान होइन कुलघर रोजिन्छ

राजन कुईंकेल । प्रधानमन्त्री केपी ओलीले १५ असोज २०७७ मा मन्त्रिपरिषदको बैठक राखी केही महत्वपूर्ण निर्णयहरु गराए । प्रधानमन्त्रीय शासन पद्धति भएको मुलुकमा प्रधानमन्त्रीले मन्त्रिपरिषदबाट आफूनुकूलका निर्णयहरु गराउनु कुनै आश्चर्यको

संसदको विशेष अधिवेशन आह्वान गर्न कांग्रेसको माग

काठमाडौं, असोज १४ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदको विशेष अधिवेशन आह्वानका लागि सरकारसँग माग गर्ने भएको छ । बुधबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकन्ठमा बसेको केन्द्रीय पदाधिकारी

कांग्रेस महाधिवेशन फागुनमै गर्न पौडेल समूहको जोड, सार्ने संस्थापनको रणनीति

काठमाडौं, असोज १४ । संशोधित कार्यतालिकाबमोजिम नेपाली कांग्रेसको १४औं महाधिवेशन फागनुबाट टाढिँदै गएको छ । असोज १९ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकले कार्यतालिका पुनः संशोधन गरेर संवैधानिक व्यवस्थाबमोजिम छ महिना

नेपाली कांग्रेस : विसर्जन वा पुनःजागरण ?

-तेजप्रसाद लामिछाने २०७४ संघीय संसदको आमनिर्वाचनमा प्रत्यक्ष तर्फ १६५ सिटमा जम्मा २३ वटामा खुम्चियो नेपाली काङ्ग्रेस । सातवटा प्रदेश सभाको चुनावी नतिजा हेर्ने हो भन्ने एक ठाउँमा पनि खुट्टा राख्ने

पेलेरै जाने देउवाको रणनीति, विरोधपत्र ‘महाधिवेशन फन्डा’

काठमाडौं, असोज १३ । नेपाली कांग्रेस अहिले आन्तरिक विवादको चंगुलमा फसेको छ । सभापति शेरबहादुर देउवाले विधानविपरीत गरेका निर्णयहरु हप्ता दिनभित्र फिर्ता लिन ‘अल्टिमेटम’ दिँदै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले

देउवा कर्तव्यच्यूत भएको पौडेल पक्षको आरोप, निर्णय फिर्ता लिन सात दिने अल्टिमेटम

काठमाडौं, असोज १२ । नेपाली कांग्रेसको १४औं महाधिवेशन अनिश्चित बन्दै गएका बेला सभापति शेरबहादुर देउवा र इतर पक्षबीच अझ दूरी बढेको छ । सभापति देउवाले विधान र विधिविपरीत क्रियाशील सदस्यता

पौडेल–सिटौला मोर्चाबन्दीमा संशय

काठमाडौं, असोज १० । नेपाली कांग्रेसमा संस्थापनइतर समूहमा मोर्चाबन्दी गरेर पार्टी सभापतिविरुद्ध आन्दोलन गर्ने तयारी वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको छ । सभापति शेरबहादुर देउवाले विधानविपरीत गतिविधि गरेर पार्टी कब्जा

हुम्ला सिमाना अध्ययन विवरण तत्काल सार्वजनिक गर्न माग

काठमाडौं, असोज ९ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले हुम्लामा नेपाल–चीन सीमाबाट फर्किएको सरकारी टोलीको अध्ययन विवरण तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार

प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्नः नेकपा सचिवालय संवैधानिक नियुक्तिको विषयमा किन संलग्न भइरहेको छ ?

काठमाडौं, असोज ८ । संवैधानिक नियुक्तिमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय संलग्न भएको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएको छ । विज्ञप्ति नै निकालेर प्रमुख विपक्षी कांग्रेसले संविधानको व्यवस्थाभन्दा