काठमाडौं, कात्तिक १५ । नेपाली कांग्रेसले कोरोनाभाइरसबाट संक्रमित भइ यही कात्तिक ९ गतेदेखि उपचार गराइरहनुभएका संघीय सांसद एवं पार्टीका केन्द्रीय सदस्य मीन विश्वकर्माको उपचारका लागि सरकारसँग आग्रह गरेको छ ।
काठमाडौं, कात्तिक १३ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतको देहरादूनमा अध्ययनरत् नेपाली विद्यार्थी कुटिएको घटनाबारे भारत सरकारको ध्यानाकर्षण गराउन र ती तिनको अविलम्ब उद्धार गर्न सरकारसमक्ष माग गरेको छ
काठमाडौं, कात्तिक १३ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले यही कात्तिक २१ गते केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । पार्टी मुख्यसचिव कृष्ण पौडेलले बिहीबार विज्ञप्ति जारी गर्दै कात्तिक २१ गते
सोलुखुम्बु, कात्तिक १२ । कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने सरकारी निर्णयविरुद्ध सुरु गरिएको ‘नो ट्रिटमेन्ट, नो ट्याक्स’ अभियान बुधबार सगरमाथाको फेदीमा पुगेको छ । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहेका नेपाल
काठमाडौं, कात्तिक १० । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले घर-डेरामै सीमित रहेर पर्व मनाउन सबै नेपाली दिदी-बहिनी दाजु-भाइहरुमा अनुरोध गर्नुभएको छ । विजयादशमीका अवसरमा सोमबार शुभकामना सन्देश दिँदै
काठमाडौं, कात्तिक ९ । नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमामा आयोजना गरिँदै आएको चियापान तथा शुभकामना आदानप्रदान समारोह यस वर्ष नगर्ने भएको छ । कोभिड–१९ को संक्रमणका कारण यही कात्तिक
काठमाडौं, कात्तिक ८ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पर्सामा भएको सत्तारुढ दल नेकपाका कार्यकर्ता हत्याको घटना सम्बन्धमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । दोषीमाथि कारबाहीको जाहेरी बुझ्न प्रहरीले अस्वीकार
काठमाडौं, असोज ७ । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीले भारतीय गुप्तचर संस्था रअका प्रमुखसँग गरेको भेटका कारण राष्ट्रिय सुरक्षमा नै चुनौती आएको बताउनुभएको छ । शुक्रबार सामाजिक
काठमाडौं, कात्तिक ६ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयललाई नभेटेको दावी गर्नुभएको छ । देउवाको सचिवालयले गोयललाई नभेटेको
ताप्लेजुङ, कात्तिक ४ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेकपा नेतृत्वको वर्तमान सरकार क्षमताविहीन रहेको बताउनुभएको छ । मंगलबार ताप्लेजुङस्थित पाथीभरा मन्दिरको दर्शन गरेर फर्कनेक्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले नागरिकका