Logo १ आश्विन २०८२, बुधबार | Wed Sep 17 2025


नुवाकोट–२ बाट कांग्रेसका अजुर्ननरसिंह केसी विजयी

काठमाडौं । नुवाकोटको निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार अजुर्ननरसिंह केसी विजयी हुनुभएको छ । सत्तारुढ पाँच दलीय लोकतान्त्रिक–वाम गठबन्धनको साझा उम्मेदवारको रुपमा रहेका कांग्रेसका उम्मेदवार केसीले २८

तेह्रथुमबाट प्रतिनिधि सभामा कांग्रेसकी सीता गुरुङ विजयी

तेह्रथुम । तेह्रथुममा प्रतिनिधि सभामा नेपाली कांग्रेसकी सिता गुरुङ विजयी हुनुभएको छ । नेकपा (एमाले) का विजय सुब्बालाई १ हजार ७९ मतान्तरले पछि पार्दै गुरुङ निर्वाचित हुनुभएको हो । कांग्रेसकी

गुल्मी–१ बाट कांग्रेसका चन्द्र भण्डारी विजयी, एमालेका उपमहासचिव प्रदीप ज्ञवाली पराजित

काठमाडौं । गुल्मीको निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका डा. चन्द्र भण्डारी विजयी हुनुभएको छ । निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीलाई १ हजार ५ सय ९२

कैलाली–५ बाट कांग्रेसका पन्त निर्वाचित, एमालेका नारदमुनी पराजित

काठमाडौं । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट नेपाली कांग्रेसका डिल्लीराज पन्त विजयी हुनुभएको छ । नेकपा (एमाले) का नारदमुनि रानालाई १ हजार ७४ को मतान्तरले पराजित गरी पन्त निर्वाचित

नवलपरासी–२ (२) मा कांग्रेसका बैजनाथ विजयी

परासी । नवलपरासी पश्चिम निर्वाचन क्षेत्र नं. २ को प्रदेशसभा २ मा नेपाली कांग्रेसका बैजनाथ कलवार विजयी हुनुभएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका उम्मेदवार नगेन्द्र अग्रहरीलाई १ हजार

नवलपरासी–१ मा कांग्रेसको ‘क्लिन स्वीप’

परासी । नवलपरासी पश्चिम निर्वाचन क्षेत्र नं.१ मा नेपाली कांग्रेसले ‘क्लिन स्वीप’ पारेको छ । प्रतिनिधिसभा सदस्यमा बिनोद चौधरीसहित दुई प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवारले बाजी मारेका हुन् । चौधरी

सिन्धुपाल्चोक–२ बाट कांग्रेसका मोहन बस्नेत विजयी, एमालेका तामाङ पराजित

काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत विजयी हुनुभएको छ । उहाँ नेकपा (एमाले) का उम्मेदवार शेरबहादुर तामाङलाई १ हजार ८ सय ७४ मतान्तरले पराजित गरी

तनहुँ–१ बाट कांग्रेसका रामचन्द्र पौडेल विजयी

काठमाडौं । तनहुँ क्षेत्र नं १ बाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल निर्वाचित हुनुभएको छ । सत्ता गठबन्धनबाट उम्मेदवार पौडेलले नेकपा (एमाले) का एकबहादुर रानामगरलाई ५ हजार ३ सय ७५

बर्दिया–१ मा कांग्रेसका गौतम विजयी

बर्दिया । बर्दिया प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार सञ्जय कुमार गौतम विजयी हुनु भएको छ । गौतमले नेकपा (एमाले) का लक्ष्मणराज ज्ञवालीलाई ३ हजार २

भक्तपुर–२ मा कांग्रेसका दुर्लभ थापा विजयी

काठमाडौं । भक्तपुर क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापा क्षेत्री विजयी हुनुभएको छ । आज बिहीबार बिहान सकिएको मत गणनामा थापाले नेकपा एमालेका महेश