Logo १९ कार्तिक २०८२, बुधबार | Wed Nov 5 2025


भारतीय अभिनेता अजित कुमार मोटरसाइकलमा आए नेपाल

काठमाडौं । दक्षिण भारतीय अभिनेता अजित कुमार मोटरसाइकल (बाइक) चलाएर नेपाल आइपुगेका छन् । आइतबार धुनषाको ढल्केबरमा मोटरसाइकलमा देखिएका उनी सोमबार झापाको सुरुंगा पुगेका हुन् । मोटरसाइकलसहित उनी केही सहयोगीसँग

नेपालको आर्थिक वृद्धिदर ४ दशमलव १ प्रतिशत मात्रै हुने एडीबीको आंकलन

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले नेपालको यो वर्षको आर्थिक वृद्धिदर अनुमान गत वर्षभन्दा संकुचित हुने बताएको छ । एडीबीले सन् २०२३ मा ४ दशमलव १ प्रतिशत मात्रै आर्थिक वृद्धि

नेपालमा वातावरण र दिगोपना विषयक विश्व सम्मेलन गरिने

काठमाडौं । नेपालमा वातावरण र दिगोपना विषयक पहिलो विश्व सम्मेलन आयोजना हुने भएको छ । आगामी वर्ष नेपाल सरकारसँगको सहकार्यमा त्रिभुवन विश्व विद्यालय केन्द्रीय वातावरण विज्ञान विभागले उक्त विश्व सम्मेलन

प्रिमियर कपको लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपालको प्रारम्भिक क्रिकेट टोली घोषणा गरेको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी) को आयोजनामा आगामी वैशाख ५ गतेदेखि

नेपाल फाइनलमा प्रवेश, लाओससँग खेल्ने

काठमाडौं । थ्रिनेसन्स कपमा नेपाल फाइनलमा प्रवेश गरेको छ । भुटानसँग १–१ को बराबरी खेल्दै नेपाल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । खेलमा पहिलो गोल भने भुटानले गरेको थियो ।

नेपालले भियतनामसँग छनोट खेल्ने

काठमाडौं । पेरिस ओलम्पिकका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीले एशिया छनोटको पहिलो चरणमा भियतनामसँग मात्र खेल्ने भएको छ । अन्तिम समयमा आन्तरिक कारण देखाउँदै प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता

नेपाल विश्वविद्यालयले शैक्षिक विसंगति अन्त्य गर्ने विज्ञहरुको दाबी

काठमाडौं । विज्ञहरूले शिक्षाको गुणस्तर वृद्धिका लागि प्रस्तावित नेपाल विश्वविद्यालय महत्वपूर्ण हुने बताएका छन् । बिहिबार शिक्षा पत्रकार समुहले काठमाडौंमा गरेको एक अन्तरक्रिया कार्यक्रममा हाल शैक्षिक क्षेत्रमा देखिएका विभिन्न समस्या

क्रिकेट वरीयतामा नेपालको सुधार

काठमाडौं । आईसीसी विश्वकप लिग २ मा उत्कृष्ट प्रदर्शन गरेको नेपाली राष्ट्रिय क्रिकेट टोली एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटको वरीयताको १५औँ स्थानमा उक्लिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले निकालेको नयाँ

नेपालमा जलवायु परिवर्तनको असर धेरै देखियो

शंकर खनाल काठमाडौं । पछिल्लो समय नेपालमा जलवायु परिवर्तनको असर बढी देखिन थालेको छ । बेमौसमी वर्षा, प्राकृतिक प्रकोप जस्ता उदाहरण देखिदै गर्दा प्रकृतिलाई जोगाउन र यसको असर न्यूनिकरण गर्न

नेपाल भारतबीच यो वर्ष युनिटको ११ रुपैयाँ ५४ पैसामा विद्युत खरिद विक्री गर्ने सहमति

काठमाडौं । नेपाल भारतबीच यो वर्ष युनिटको ११ रुपैयाँ ५४ पैसामा विजुली खरिद बिक्री गरिने भएको छ । भारतको नयाँ दिल्लीमा सम्पन्न नेपाल भारत विद्युत आदानप्रदान समिति (पीईसी) बैठकले सन्