Logo ५ जेष्ठ २०८३, मंगलबार | Wed May 20 2026


फिलिपिन्सविरुद्ध नेपालको शानदार जित, तालिकाको शीर्ष स्थानमा

नेपालले दिएको २ सय १९ रनको लक्ष्य पछ्याएको फिलिपिन्स निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८२ रनमा समेटिँदा नेपालले १ ससय ३७ रनको शानदार जित निकालेको हो ।

भुर्तेलको शतक र ऐरीको अर्धशतक फिलिपिन्सलाई नेपालले दियाे २ सय १९ रनको लक्ष्य

नेपालका लागि कुशल भुर्तेलले अविजित रहँदै शतक र दिपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे । ५७ बलको सामना गरेका भुर्तेलले १३ चौका र १ छक्काको मद्दतमा १ सय रनको पूरा गरेका

अमेरिकाले नेपालमा ‘जबरजस्तीपूर्ण कूटनीति’ गरेको चीनको आरोप, प्रतिरोध गर्ने चेतावनी

पिनले नेपालको आर्थिक विकास र जीवनस्तर सुधार्न हुने अन्तर्राष्ट्रिय सहकार्यलाई चीनले स्वागत गर्ने तर, यो कदम राजनीतिक उद्देश्यले प्रेरित नभएर नेपाली नागरिकको आकांक्षामा आधारित हुनुपर्ने बताएको ग्लोबल टाइम्सले उल्लेख गरेको

एमसीसीबारे खनाल, थापा र भट्टराईको धारणा

नेकपा(एमाले)का सचिव योगेशकुमार भट्टराईले वर्तमान सत्तारुढ गठबन्धन टुट्नु अनिवार्य रहेको बताउनुभयो । गठबन्धन अप्राकृतिक रुपमा जोडिएको र जग कमजोर भएकाले टुट्नु अनिवार्य रहेको उहाँको भनाइ छ ।

बलिङ चम्किँदा ओमानविरुद्ध नेपालको शानदार जित

नेपालका लागि आरिफ शेखले नटआउट सर्वाधिक ३८ रन जोड्दा कप्तान सन्दीप लामिछानेले १६ र ज्ञानेन्द्र मल्लले १५ रन बनाए । यस्तै लोकेश बमले १६ र दीपेन्द्रसिंह ऐरीले ११ रन जोडे

आफ्नो पार्टीको वैधानिकतामाथि प्रश्न उठाए सैह्य हुँदैन: नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको वैधानिकताका विषयमा प्रश्न उठाए सैह्य नहुने चेतावनी दिनुभएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले वैधानिकताको प्रश्न उठाउँदै दायर गरेको मुद्दा अदालतमा

नेपाल र टिमोर–लेस्टेबीच कुटनीतिक सम्बन्ध स्थापना

तेह्र लाख ७० हजार जनसङ्ख्या भएको उक्त देशले २७ सेप्टेम्बर २००२ मा राष्ट्रसङ्घको १९१औँ सदस्यको रुपमा प्रवेश पाएको हो ।

एमसीसीबारे तीन नेताको बैठक निष्कर्षविहीन

शनिबारको छलफलमा प्रधानमन्त्री देउवाले संसद्को आगामी बैठकमा एमसीसी टेबल गर्नुपर्ने प्रस्ताव राखे पनि दाहाल र नेपालले सहमतिबाट मात्र एमसीसी अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।

टी–ट्वान्टी क्रिकेट सिरिज : नेपाल युएईसँग २५ रनले पराजित

नेपालका लागि दिपेन्द्रसिंह ऐरीले ४१, आशिफ शेखले ३४, लोकेश बलमे ३३, ज्ञानेन्द्र मल्लले २२ तथा आरिफ शेखले ११ रन जोड्दा शरद भेषावकर १० रनमा अविजित रहे ।

युएईद्वारा नेपाललाई १ सय ९३ रनको लक्ष्य

ओमान क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउदै १ सय ९२ रन जोडेको हो ।