Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


नेपाल–पाकिस्तानबीच हवाई उडानको व्यवस्था गर्नुपर्छ : पूर्वपरराष्ट्रमन्त्री पाण्डे

शनिबार दुई मुलुकबीचको पर्यटन प्रवर्द्धनसम्बन्धी काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सरकारले दुई मुलुकबीच पर्यटन प्रवर्द्धनका लागि आवश्यक योजनाहरू बनाउने र त्यसलाई कार्यान्वयनमा लैजान ध्यान दिनुपर्ने पनि बताउनुभयो ।

महिला टी–ट्वान्टी क्रिकेट : युगान्डालाई १ सय २४ रनको लक्ष्य

कीर्तिपुर क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय २३ रन बनाएको हो । खेलमा नेपालले पहिलो विकेटका लागि ४७ रनको साझेदारी गर्यो ।

सिरिज हारेपछि चौथो खेलमा नेपालको जित

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले इनिङको अन्तिम बलमा सबै विकेट गुमाएर ९७ रनको योगफल खडा गरेको थियो । टस जितेको नेपालका लागि ओपनर ज्योति पाण्डेले १३ बलमा १७ रनको

२० वर्षमुनिको साफ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक

त्यस्तै भारतसँग जुलाई ३१ र अन्तिम खेल बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ । शीर्ष दुई टोलीले उपाधिका लागि अगस्ट ५ मा प्रतिस्पर्धा छ ।

दुई खेल अगाबै युगान्डालाई टी–ट्वान्टी सिरिज

पहिलो पटक घरेलु मैदानमा सिरिज खेलिरहेको नेपालले युगान्डासँग शुक्रबार चौथो र शनिबार अन्तिम टी–ट्वान्टी खेल्न खेल्नेछ ।

श्रीलंकाको दुतावासमा बुद्ध जयन्ती

काठमाडौं । २५६६ औं बुद्ध जयन्तीको अवसरमा नेपालस्थित श्रीलंकाको दुतावासमा बुद्ध जयन्ती मनाइएको छ । अखिल नेपाल भिक्षु महासंघको उपस्थितिमा दुतावासले बुद्ध जयन्ती मनाएको हो । भिक्षुहरुले बुद्ध बन्दना गरेर

नेपाल टी–ट्वान्टी लिग घोषणा, असोज ८ गतेबाट हुने

प्रतियोगिताको कमर्सियल र रणनीतिक साझेदार भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस रहेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले प्रतियोगिताले पर्यटकीय र व्यवसायिक हिसाबबाट नेपाली क्रिकेटले फड्को मार्ने विश्वास व्यक्त गरे ।

युगान्डाविरुद्धको दोस्रो टी–२० क्रिकेटमा पनि नेपाल पराजित

जवाफमा युगान्डाले १९ ओभर पाँच बलमा नौं विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । युगान्डाले पनि राम्रो सुरुवात भने गर्न सकेको थिएन । उसले मात्र चार रन हुँदा पहिलो विकेट गुमाएको

नेपाल र भारतबीच दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माण हुने

त्यसमध्ये नेपालतर्फ करिब २० किलोमिटर र बाँकी भारततर्फ पर्दछ । कम्पनीको ५० प्रतिशत इक्विटीको हुन आउने ७३ करोड ६० लाख रुपैयाँ भारतमा स्थापना हुने संयुक्त कम्पनीमा वैदेशिक लगानी गर्न प्राधिकरणले

युगाण्डाविरुद्धको टी–ट्वान्टी क्रिकेट सिरिजका लागि राष्ट्रिय महिला टोली घोषणा

बुधबार क्यानले एक सूचना जारी गर्दै २० खेलाडी सम्मिलित टोली घोषणा गरेको हो । जेठ २ गतेदेखि ७ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुन लागेको सिरिजका लागि रुबिना क्षेत्रीको कप्तानीमा टोली