सदरमुकाम रुकुमकोटबाट पुथा उत्तरगंगा गाउँपालिकाको तकसेरा जाने क्रममा प्रहरीको गाडी पुथा उत्तरगंगा गाउँपालिका–११ तल्लो सेरामा दुर्घटनामा परेको हो ।
बढुवा भएका डिएसपीहरूको नियमानुसार तलब, भत्तासमेत पदस्थापना भएको दरबन्दीबाट खान पाउने प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिनुभयो ।
प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहको मंगलबारको निर्णयअनुसार १ सय ३१ जना डिएसपीको सरुवा गरेको प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले जनाएको छ ।
काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले प्रतिवन्धित लागुऔषधसहित २२ जनालाई पक्राउ गरेको छ । बुधबार ब्यूरोले पत्रकार सम्मेलन गरी वि.सं २०७९ असार ३२ देखि साउन १८ गतेसम्म २२
कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुँडालको संयुक्त इजलासले विश्वराज पोखरेलको रिट खारेज गर्दै आईजीपी नियुक्ति कानूनसम्मत भएको फैसला गरेको हो ।
प्रतिनिधिसभाको सोमबार बसेको बैठकले पारित गरेको नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरीवेक्षण र सम्बन्ध ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक अनुसार उपत्यकाको सुरक्षाको जिम्मेवारी नेपाल प्रहरीमा रहनेछ
नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकमा ५ वटा दफामा संशोधन भएको थियो । त्यसमा दफा २ नेपाल प्रहरीले अनुसन्धान
सांसद सिलवालले अध्यागमनको अधिकार नेपाल प्रहरी बाहेक अरुलाई दिन नहुने बताउनुभयो । अध्यागमनमा आफ्नै कर्मचारीले गरेको घोटालाको छानविन त्यही निकायले गर्न नहुने भन्दै नेपाल प्रहरी नै अनुसन्धानको लागि सही विकल्प
सांसद रावलले अध्यगमनको बारेमा हतारमा निर्णय लिनुभन्दा यसलाई गम्भीरताका साथ छलफल गरेर मात्रै विधेयक र नीति निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले अध्यागमनको जिम्मेवारी निजामति कर्मचारीलाई दिने कुरामा सहमत
काठमाडौं । नेपाल प्रहरीमा जनपद समूह तर्फको रिक्त प्रहरी सहायक निरीक्षक र प्रहरी जवानको माग गरेको छ । नेपाल प्रहरीको मानव स्रोत विकास विभाग भर्ना छनौट शाखा नक्सालले २ हजार