Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


गलत सन्देश प्रवाह गरे कारवाही

काठमाडौं, कात्तिक ५ । मोबाइल सेवा प्रदायक कम्पनीको नेटवर्क प्रयोग गरेर गलत तथा भ्रामक सन्देश ग्राहकलाई सम्प्रेषण तथा प्रवाह गरेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले सचेत रहन आग्रह गरेको छ ।

निःशुल्क वितरण गरिएको इन्टरनेटमा अब शुल्क लाग्ने

काठमाडौं, असोज २७ । नेपाल दूरसञ्चार प्राधिकरणले भूकम्पप्रभावित ११ जिल्लामा निःशुल्करुपमा वितरण गर्दै आएको इन्टरनेट प्रयोगमा अब शुल्क लाग्ने भएको छ । दुई वर्षका लागि प्राधिकरणले इन्टरनेट सेवा नपुगेका स्थानीय