Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


सात महिनापछि हुम्ला सिमकोटको उडान सुरु

काठमाडौं । नेपाल एयरलाइन्सले सात महिनापछि हुम्लाको सिमकोटका लागि उडान भर्न सुरु गरेको छ । कोरोना कहरले बन्द भएको सात महिनापछि नेपाल एयरलाइन्सले आइतबारदेखि हुम्लाका लागि सहुलियत उडान भर्न सुरु

नेपाल एयरलाइन्सले फाप्लुमा तीन उडान गर्ने

त्यस्तै, जिल्लाको पर्यटकीय क्षेत्र खुम्बुमा रहेको लुक्लाको तेन्जिङ हिलारी विमानस्थलमा पनि उडान हुन सकेको छैन । मौसमकै कारण एक हप्तादेखि उडान अवरुद्ध बनेको लुक्ला विमानस्थलले जनाएको छ ।

अक्सिजन सिलिण्डर लिन ओमान उड्यो नेपाल एयरलाइन्सको जहाज र स्वास्थ्य सामग्री लिन आजै बेइजिङ पनि जाने

काठमाडौं । अक्सिजन सिलिन्डर लिन नेपाल वायुसेवा निगमको वाइड बडी जहाज आज बिहान साढे सात बजे ओमान उडेको छ । गैर आवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा

अक्सिजन सिलिन्डर र भेन्टिलेटर लिएर नेपाल आइपुग्यो वाइडबडी

गएराति साढे ११ बजे गएको विमान मंगलबार दिउँसो आइपुगेको हो । वाइडबडी विमानले पहिलो चरणमा ४ सय थान सिलिन्डर र केही भेन्टिलेटर ल्याएको विमानस्थल स्रोतले जनाएको छ ।

नीतिगत भ्रष्टाचार मौलाउँदा आर्थिक संकटमा वायुसेवा निगम, वार्षिक ब्याज मात्र ३ अर्ब ६६ करोड

निगमले कर्मचारी सञ्चयकोषको २४ अर्ब ६९ करोड ३२ लाख ऋण तिर्न बाँकी छ । यसैगरी, नागरिक लगानीकोषको १४ अर्ब ५५ करोड २५ लाख, राष्ट्रिय वाणिज्य बैंकको ५९ करोड ५२ लाख,

हुम्लामा पुनः उडान शुरु

सिमकोट, मंसिर २२ । नेपाल वायुसेवा निगमको हुम्ला उडान सोमबारदेखि पुनः सञ्चालनमा आएको छ । कर्णाली प्रदेशको जुम्ला र रुकुममा नियमित उडान भर्दै आएको सरकारी स्वामित्वमा रहेको नेपाल एयरलाइन्सले हुम्लामा

हङकङ उडानका लागि सरकारी प्रयोगशालाको पीसीआर परीक्षणको रिपोर्टलाई मात्रै मान्यता दिने

काठमाडौं । नेपाल एयरलाइन्सले हङकङ उडानका लागि सरकारी प्रयोगशालाको पीसीआर परीक्षणको रिपोर्टलाई मात्र मान्यता दिने भएको छ । सरकारी मान्यताप्राप्त प्रयोगशालाबाट ७२ घण्टा भित्र प्राप्त रिपोर्टको आधारमा यात्रा गराउँदा समेत

विदेशीले भन्दा नेपाली पाइलटले धेरै तलब बुझ्छन : नेपाल एयरलाइन्स

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले विदेशी विमानचालक (पाइलट) ले भन्दा नेपाली पाइलटले धेरै तलब बुझ्ने गरेको जनाएको छ । कोभिड–१९ महामारीको प्रभावका कारण विदेशी पाइलटलाई बेतलबी विदादेखि

दुबईमा अड्किएका नेपालीलाई लिन जहाज उड्यो, आज चार अन्तर्राष्ट्रिय उडान हुने

काठमाडौं । चार्टर्ड उडान रोकिएपछि दुबई विमानस्थलमा अड्किएका नेपाललीलाई लिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाज त्यसतर्फ उडेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केहीबेरअघि दुबई उडेको निगमको

उद्धार उडान अनिश्चितकालका लागि स्थगित

काठमाडौं, भदौ २ । विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउनका लागि तय भएको पूर्वनिर्धारित उद्धार उडान अनिश्चितकालका लागि स्थगित भएको छ । कोरोना (कोभिड–१९) सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले विदेशबाट