Logo २३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026


नेतृत्व परिवर्तनको विषय एमालेमा हट्यो, सचिवालयले प्रतिवेदन गर्‍यो ग्रहण

काठमाडौं । नेकपा एमालेको सचिवालयले पार्टी रुपान्तरण सम्बन्धी कार्यदलको प्रतिवेदन ग्रहण गरेको छ। आइतबार बसेको सचिवालय बैठकले कार्यदलको प्रतिवेदन ग्रहण गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभएकाे हाे । पार्टीभित्र अध्यक्ष

कांग्रेसमा नेतृत्व परिवर्तनकाे माग बढ्दै

काठमाडौं। नेपाली कांग्रेसमा नेतृत्व परिवर्तनको लागि पार्टीभित्र तीव्र रुपमा दबाब बढेको छ। विशेष महाधिवेशनको मागमा हस्ताक्षर गरेका महिलाहरुले बिहीबार काठमाडौंमा भेला आयोजना गरी विशेष महाधिवेशनको लागि दबाब दिएका हुन् ।