प्रिन्सेस लेखिएको अर्को गाडी राजा महेन्द्रले बेलायतबाटै मगाउनुभएको हो । राजा महेन्द्रको कार्यकालमा धेरै प्रयोगमा आएको यो गाडी अहिले अलपत्र अवस्थामा छ । मर्मत सम्भार नहुँदा यसको हालत झन्झन् जीर्ण
तत्कालीन प्रधानमन्त्री केपी ओलीले २०७७ पुस ५ मा पहिलोपटक विघटन गरेपछि प्रतिनिधिसभा पुनःस्थापना, विघटन र फेरि पुनःस्थापनाका क्रमबाट गुज्रियो । तर, सरकार र प्रतिपक्षी हठले यो एक वर्षमा वार्षिक बजेटबाहेक
सञ्चारकर्मीसँग आलोचनात्मक चेत हुनुपर्ने भन्दै सांसद रानाले त्यस्ता सूचनाले मात्र समाजमा विश्वसनीयता कायम गर्ने बताउनुभयो ।
२६ वर्षपछि पाँचौं पटक देउवाले शासनसत्ता चलाइरहँदा उनका समकालिन विश्वका नेताहरू राजनीतिको रिङ बाहिर छन् । नेपालमा भने एउटै व्यक्ति पटक–पटक मुलुकको शासनसत्ता चलाइरहेका छन् ।
देउवालाई कार्यकर्ताले कोरेको यो लक्ष्मणरेखा नाघ्न कठिन छ । चुनावी त्रासकै कारण प्रचण्ड र माधव नेपालले त पार्टी एकीकरणको तहसम्म सोच्न भ्याइसकेका छन् ।
पेशल आचार्य काठमाडौ । संस्कृत भाषाले ‘नेता’ भनेको ‘समाजका हजारौं व्यक्तिलाई उज्यालोतर्फ डोहोर्याउने व्यक्ति’ लाई भन्छ । यसर्थमा नेताको परिभाषा केही लामो छ –‘नयति इति नेता ।’ व्युत्पन्न शब्दजस्तो व्युत्पत्तिमूलक
फतुवा विजयपुर–११, हिमालीबासमा टिपरको ठक्करबाट मोटरसाइकल चालक खेदु चौधरीको मृत्यु भएको थियो । उनी नेकपा एमालेका स्थानीय नेता हुन् ।
संसदमा महाअभियोग लगाउने हो भने पनि देउवालाई प्रधानमन्त्री बनाउने चलखेलमा सामेल सबै न्यायाधीशहरूलाई लगाउनुपर्ने उहाँको भनाइ थियो ।
विगतदेखि वर्तमानसम्मको अवस्था हेर्दा युवा नेताहरू पनि उमेर ढल्केको पुस्ताका नेताहरूकै मुनि लत्रिने त होइनन् भन्ने आशंका देखिएको विश्लेषक कार्कीको भनाइ छ ।
नेतृत्वको कारण गर्दा कम्युनिष्टहरूले जारी गर्न नसकेको संविधान जारी गर्दा पनि कांग्रेसले जनमत पाउन नसकेको उहाँले बताउनुभयो ।