Logo १४ भाद्र २०८३, आइतबार | Sun Aug 30 2026


रसुवा बाढी-पीडितको सहयोगका लागि २५ लाख रूपैयाँ पलब्ध गराउने नेकपाकाे निर्णय

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीले रसुवाका बाढीपीडितहरूको राहत तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवी राहत कोषमा २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। पार्टीका प्रवक्ता प्रकाश ज्वालाले प्राकृतिक विपद्बाट प्रभावित